राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

Machchapuchchre

अर्थ राजनीति  ~  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच शनिबार हिजो साँझ पौने ६ बजे भेटवार्ता भएको हो । प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसला आउने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री र राष्ट्रपतिबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिहएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्