क्रियाशील सदस्यताबारे मापदण्ड बनाउन पौडेल पक्षको जोड

अर्थ राजनीति  ~  नेपाली कांग्रेस १४औं महाधिवेशन विषयमा सबैभन्दा महत्वपूर्ण पक्ष मानिएको क्रियाशील सदस्यता विवाद विषयलाई रामचन्द्र पौडेल पक्षले गम्भीर रूपमा लिएको पाइएको छ । पौडेल पक्षका नेताले क्रियाशील सदस्यता विषयमा बुधबार महाराजगन्जस्तित कांग्रेस महामन्त्री शशांक कोइराला निवासमा आफूनिकट छानबिन समिति सदस्यको ‘ब्रिफिङ’ सुनेका छन् । बैठकमा क्रियाशील छानबिन समिति सदस्य प्रदीप पौडेल, जीवन परियार […]

ऋणको सीमा २५ लाखसम्म पु-याउन माग

अर्थ राजनीति  ~  लघुवित्त संस्थाहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघले ऋणको सीमा बढाउन माग गरेको छ । नेपाल राष्ट्र बैंकलाई आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि लिखित सुझाव बुझाउँदै संघले धितो सुरक्षण लिई दिइने ऋणको सीमा प्रति ऋणी बढीमा २५ लाख रूपैयाँसम्म कायम गर्न आग्रह गरेको हो । हाल लघुवित्त संस्थाहरुले बिनाधितो ७ लाख […]

आज सुनचाँदीको मूल्य बढ्यो

अर्थ राजनीति  ~  बिहीबार नेपाली बजारमा सुनचाँदीकै मूल्य वृद्धि भएको छ । गत मंगलबार र बुधबार क्रमिक रूपमा गिरावट आएको सुनचाँदीको मूल्यमा बिहीबार अधिकतम ८०० रुपैयाँले मूल्य वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ८०० रुपैयाँले वृद्धि हुँदै ९० हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, यता चाँदीको मूल्य […]

प्रहरी कर्मचारीले राष्ट्रिय बाणिज्य बैंकबाट बिना धितो ऋण पाउने भए

अर्थ राजनीति  ~  नेपाल प्रहरीमा रहेकाहरुले राष्ट्रिय बाणिज्य बैंकबाट सहुलियतपूर्ण ऋण पाउने भएका छन्। बाणिज्य बैंकमा नेपाल प्रहरीको तलवी बचत खाता सञ्चालन हुने छ। खाता आगामी ५ बर्षसम्म सञ्चालन हुने छ। साथै प्रहरी कर्मचारीले बैंकबाट बिना धितो कर्जा पाउने छन्। समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक निरजबहादुर शाहीले हस्ताक्षर […]

ओली–नेपाल पक्षबीच वार्ता, माधव पक्षको स्थायी कमिटी बस्दै

अर्थ राजनीति  ~  नेकपा एमालेका दुवै पक्षका दोस्रो तहका नेताहरु बिहीबार बेलुकासम्मै एकता जोगाउने प्रयासमा लाग्ने भएका छन् । बिहीबार बिहान एक चरणको वार्ता गरेका उनीहरु पुनः अपरान्ह अर्को चरणको वार्तामा बस्ने वार्तामा सहभागी हुँदै आएका एक नेताले जानकारी दिए ।‘आज बिहान एक चरणको वार्ता सकिएको छ । फेरि अपरान्ह बस्ने समझदारी भएको छ’, माधव […]

पार्टीलाई एकतावद्ध बनाउन , म सभापति बन्न जरुरी छ : डा. शशांक कोइराला

अर्थ राजनीति  ~  नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापति आकांक्षी मध्येका एक हुन् महामन्त्री डा. शशांक कोइराला । सभापति शेरबहादुर देउवा चुनावी मैदानमा होमिसकेका छन् भने संस्थापनइतर समूहमा सभापतिको उम्मेदवारका लागि आधा दर्जन बढी आकांक्षी छन् । कोइराला परिवारबाटै डा.शेखर पनि सभापतिका दावेदार हुन् । तर वीपी कोइराला पुत्र महामन्त्री शशांकको दाबी छ, ‘शेरबहादुर […]

मेलम्चीमा फेरि बढ्यो पानीको बहाव

अर्थ राजनीति ~  निरन्तरको वर्षाले मेलम्ची खोलाको बहाव बढेको छ। केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको छ। बुधबार दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्ररीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तटीय क्षेत्रहरुमा अझै बाढी आउनसक्ने भएकाले सुरक्षित स्थानमा […]

वैशाख २० गतेदेखि रोकिएको हवाई सेवा दुई महिनापछि सुरू हुदै

अर्थ राजनीति  ~  कोरोना महामारी बढेसँगै गत वैशाख २० गतेदेखि रोकिएको आन्तरिक उडान दुई महिनापछि आजदेखि सञ्चालनमा आएका छन् । मन्त्रिपरिषद्को निर्णयअनसुार आजदेखि नागरिक उड्डयन प्राधिकरणले नियमित रुपमा आन्तरिक उडान सुरु गरेको हो ।प्राधिकरणले चारवटा वायुसेवाको तालिका स्वीकृत गरेका छ । प्राधिकरणले हाललाई जुलाई महिनाभरका लागि दैनिक ६७ वटा उडान तालिका स्वीकृत गरेको जनाएको छ […]

सभामुख सापकोटा : चौतर्फी संकट व्यहोरिरहेका छौं

अर्थ राजनीति  ~  सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामाथिको पटक पटकको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको बताएका छन् । संसद दिवसको अवसरमा बुधबार शुभकामना सन्देश दिंदै सभामुख सापकोटाले भनेका छन्, ‘संविधान सभामार्फत् जनताका प्रतिनिधिले बनाएको संविधानको कार्यान्वयनको क्रममा प्रतिनिधि सभामाथिको पटक पटकको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको […]

भीम रावल : छलफल नै नगरी जेठ २ मा फर्किने निर्णयमा कसरी विश्वस्थ हुने ?

अर्थ राजनीति  ~  नेकपा एमालेका उपाध्यक्ष भीम रावलले कुनै छलफल र सहमति बिना २०७२ जेठ २ मा फर्किने भनेर गरिएको निर्णयमा विश्वस्थ हुन नसकिने बताएका छन्। उपाध्यक्ष रावलले आफूहरूले कार्यदलको बैठकमा राखेका प्रस्तावबारे कुनै धारणा नआएको र फागुन २३ पछिका निर्णयमा अहिलेसम्म केही नभनिएको भन्दै विश्वस्थ हुने कुनै आधार नभएको जिकिर गरे। उनले जेठ २ […]