राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

Machchapuchchre

अर्थारज्निती  ~  राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न एमाले अध्यक्ष ओली शुक्रबार बिहान शीलतनिवास पुगेका हुन् । राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच झण्डै ४५ मिनेट कुराकानी भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । उनका अनुसार राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि अध्यक्ष ओली राष्ट्रपति भण्डारीलाई भेट्न पहिलो पटक शीतलनिवास पुगेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्