माधव पक्ष : सरकारमा जाँदैनौँ, गठबन्धन पनि तोड्दैनौँ
अर्थ राजनीति ~ राष्ट्रियसभाका सदस्य एवं नेकपा एमाले माधव नेपाल पक्षका नेता डा. वेदुराम भुसालले दुईवटा कुरा प्रष्ट पारेका छन् एक– माधव नेपाल समूह तत्काल सरकारमा जाँदैन । दुई– शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको गठबन्धन तोडिँदैन । केपी शर्मा ओली एकतर्फीरुपमा अघि बढेका कारण एमालेभित्रको एकताको सम्भावना भने कम हुँदै गएको नेता भुसालले बताए । […]
