सुनको भाउ ९२ हजार रुपैयाँमा झर्‍यो

अर्थ राजनीति  ~  आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ९२ हजार रुपैयाँमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज एक सय रुपैयाँले घट्दै ९२ हजार रुपैयाँमा झरेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य समेत एक सय रुपैयाँले नै घट्दै ९१ हजार […]

सरकारसँग जनताको हितमा काम गर्ने एजेण्डा छैन : नेता ज्ञवाली

अर्थ राजनीति  ~  नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनसँग देश र जनताको हितमा काम गर्ने एजेण्डा नै नभएको बताएका छन् । उनले गठबन्धन असैद्धान्तिक भएको समेत दाबी गरे । प्रेस चौतारी नेपाल गुल्मीले आइतबार सदरमुकाम तम्घासमा गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वमन्त्री समेत रहेका ज्ञवालीले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गरे पनि आफूहरुको असहमति रहेको बताए […]

सेयर बजारमा नयाँ रेकर्ड, परिसूचक हालसम्मकै उच्च विन्दुमा

अर्थ राजनीति  ~  सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दूमा पुगेको छ । साताको पहिलो कारोबार दिन ५४.३१ अंकले बढेको बजारमा परिसूचक ३ हजार ५८.६३ अंकमा पुगेको हो । यस अघि नेप्से परिसूचक ३ हजार ३२ अंकसम्म पुगेको थियो । नेप्से परिसूचकमा नयाँ रेकर्ड कायम भएको नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेललाल रौनियारले बताए । ‘बजारमा […]

माधव नेपाललाई महेश बस्नेतको भौतिक आक्रमणको धम्की

अर्थ राजनीति  ~  एमाले सांसद महेश बस्नेतले पार्टी वरिष्ठ नेता माधव नेपाललाई भौतिक आक्रमण गर्ने धम्की दिएका छन् । युथफोर्स काठमाडौं भ्याली कमाण्ड घोषणा तथा शपथ ग्रहण कार्यक्रममा भाषण दिने क्रममा उनले पूर्वप्रधानमन्त्री नेपाललाई ‘हातगोडाले सम्झाउने’ धम्की दिएका हुन् । एमाले अध्यक्ष केपी ओलीले ‘आममाफी दिएँ’ भनेपछि हिजो नेता नेपालले ‘बडा महाराजाधिराजले आममाफी दिनुभयो, अब […]

निर्मलाको लागि कांग्रेस प्रवक्ता शर्माले गरे प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्मला पन्तको घटनाबारे प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणलाई ध्यानाकर्षण गराएका छन्। कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको आज ३ वर्ष पुगेको छ। तर हत्यामा संलग्न रहेकाको पहिचान गरी कारबाहीको दायरामा ल्याइएको छैन। ‘बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते तीन वर्ष पुग्यो। […]

गठबन्धनका शीर्ष नेताहरू सबै समान रहेको सन्देश दिदै प्रधानमन्त्री

अर्थ राजनीति  ~  शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवासमा सत्तारुढ गठबन्धनका शीर्षस्थ नेताको बैठक बस्यो । बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए । देउवा प्रधानमन्त्री भएपछि बालुवाटारमा पहिलो पटक बसेको सत्तारुढ गठबन्धनको […]

सर्वोच्चमा परेको रिटप्रति उपेन्द्र यादव पक्षको आपत्ति

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको बैठकले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिट गलत भएको ठहर गरेको छ । शनिबार बसेको बैठकले निर्वाचन आयोगमा पार्टीको विवादबारे बहस विचाराधीन रहेका बेला त्यसलाई प्रभावित हुने गरी रिट दायर गर्न नहुने निष्कर्ष निकालेको हो । बैठकमा भएको […]

महेश बस्नेत : ” एमाले फुटाउन अध्यादेश ल्याइए देशभर आगो बाल्छौँ “

अर्थ राजनीति  ~  नेकपा एमालेका युवा नेता महेश बस्नेतले एमाले विभाजन गर्न सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिएका छन् । युथ फोर्सको भ्याली कमाण्ड घोषणा कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै बस्नेतले एमाले विभाजन गर्न सरकारले अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिएका हुन् ।‘एमालेले फुटाउने प्रयास भइरहेको छ,’ उनले भने, ‘एमाले फुटाउने […]

कोरोना अपडेट : ३,११४ जनामा संक्रमण, १६ जनाको मृत्यु

अर्थ राजनीति  ~  पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ र २१९७ जना संक्रमणमुक्त भएका छन् […]

“बिग मर्जर” फोर्सफुल नगर्ने पक्षमा राष्ट्र बैंक

अर्थ राजनीति  ~  गत वर्षको मौद्रिक नीतिले दिएको सुविधाबाट बैंकहरु खासै आकर्षित नभएपछि राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिमा केही सुविधा थप्ने भएको छ। लाभांश वितरणमा कडाइको तयारी गरिरहेको राष्ट्र बैंकले वाणिज्य बैंकबीच मर्जर भए लाभांशमा खुकुलो नीति लिने छ। राष्ट्र बैंकले मौद्रिक नीति लेखन सकिसकेको छ। नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले केही समय पर्खन भनेपछि […]