आज तोलामा पाँच सयले घट्यो सुनको मूल्य
अर्थ राजनीति ~ नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार १ सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले घटेको हो । बुधबार सुनको मूल्य तोलामा ९ सयले बढेको थियो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय रहेको छ भने […]
