आज ७ गते प्रतिनिधि सभा बैठक बस्दै

Machchapuchchre

अर्थ राजनीति  ~  प्रतिनिधिसभा बैठकको आज बिहीबार बस्दैछ। बिहीबार दिउँसो २ बजे बस्ने बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयक पारित गर्ने कार्यसूची छ। आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ। यी दुई विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार अवरोध गरे पनि सभामुख अग्नि सापकोटाले संसदलाई अगाडि बढाइरहेका छन्। एमालेले आज पनि संसद अवरोध जारी राख्ने जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्