अमेरिकी राष्ट्रपतिद्वारा आयोजित सम्मेलनलाई प्रधानमन्त्री देउवाको सम्बोधन
अर्थ राजनीति ~ प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको सम्मेलनलाई सम्बोधन गरेका छन् । गएराति आयोजित सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालले सन् २०२२ को अप्रिलसम्म ८० प्रतिशतलाई कोभिड विरुद्धको खोप लगाइसक्ने बताएका छन् । देउवाले कोभिड १९ महामारी नियन्त्रण गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । राष्ट्रपति बाइडेनले राष्ट्रसंघीय महासभाको […]
