काँग्रेस पदाधिकारी बैठक आज ३ बजे

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली काँग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको चौधौं महाधिवेशन, मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसअघि हिजो बसेको काँग्रेस पदाधिकारी बैठकले पालिकास्तरको अधिवेशन दशैं अगाडि नै गर्ने र बाँकी दसैंपछि गर्ने समझदारी भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्