” काँग्रेसले आर्थिक क्रान्तिको अभियान अगाडि बढाउँछ ” : नेता सिंह

अर्थ राजनीति  ~  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने बताएका छन् । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ७ प्रदेश (ख) ले आज यहाँ आयोजना गरेको कार्यालय उद्घाटन कार्यक्रममा उनले संविधानको नेतृत्व गरेको पार्टी काँग्रेसले आर्थिक क्रान्तिको नेतृत्वसमेत गर्ने जिकिर गरेका हुन् । “आम जनतालाई रैतीबाट सार्वभौम सम्पन्न जनता बनाउनका […]

” गठबन्धनविरुद्ध जानेमाथि कडा कारबाही हुन्छ ” : गृहमन्त्री खाँण

अर्थ राजनीति  ~ नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनको निर्णयविपरीत जाने नेता-कार्यकर्तालाई कारबाही गरिने बताएका छन् । गृहजिल्ला रुपन्देहीस्थित आफ्नै निवासमा बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ”कांग्रेस गठबन्धनको निर्णय कार्यान्वयनप्रति प्रतिबद्ध छ, उक्त निर्णय विपरीत जाने नेता-कार्यकर्तालाई कारबाही गरिनेछ ।’ उनले गठबन्धनविरुद्ध लागेहरूलाई कारबाही गरिने बताए । ‘गठबन्धनलाई दीर्घकालीन ढंगले लैजाने कांग्रेसको […]

सुनको मूल्य बढ्यो, तोलाको १ लाख ९ सय रुपैयाँ निर्धारण

अर्थ राजनीति  ~  विहीबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँ बढेको छ। मूल्य बढेपछि सुन तोलाको १ लाख ९ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको थियो। चाँदीको मूल्यमा विहीबार सामान्य गिरावट आएको छ। चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ घटेर १ हजार २ सय […]

एमालेलाई पैसामा खरिद गर्न सम्भव नभएको ओलीको भनाइ

अर्थ राजनीति  ~  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीलाई पैसामा खरिद गर्न सम्भव नभएको बताए । स्थानीय तह निर्वाचनको तयारी भइरहँदा अध्यक्ष ओलीले अनुचित पैसा, अनुचित कारोबार, अनुचित प्रलोभन र अनफेयर खालको कुनै पनि गतिविधिलाई आफ्नो पार्टीले छेउमा पनि गर्न नदिने दावी गर्नु भयो । बुधबार ललितपुरको गोदावरीस्थित […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आउँदै

अर्थ राजनीति  ~  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आउँदै छ । निर्माण कार्य सम्पन्न भई व्यावसायिक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग आजदेखि सञ्चालनमा आउने भएको हो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आजदेखि सञ्चालनमा ल्याएको हो […]

काठमाडौँको सीडीओलाई कारबाही गर्ने ललितपुर जिल्ला अदालतको चेतावनी

अर्थ राजनीति  ~  अदालतले माग गरेको कागजात र विवरण नपठाएको भन्दै ललितपुर जिल्ला अदालतले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई कारवाही गर्ने चेतावनी दिएको छ । ललितपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले वैशाख ४ गते एक आदेश गर्दै सिडिओलाई कारवाही गर्ने चेतावनी दिएका हुन् । दूषित नामसारी निर्णय दर्ता बदर सम्बन्धी परेको रिटमा जिल्ला प्रशासन […]

गठबन्धनभित्र देखिएको असन्तुष्टिले निर्वाचन परिणाममा फरक पर्दैन : प्रचण्ड

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनभित्र भागबन्डामा देखिएको असन्तुष्टिले निर्वाचन परिणाममा फरक नपार्ने दाबी गरेका छन् । उनले गठबन्धनभित्र देखिएका असन्तुष्टि क्रमशः मिल्दै जाने विश्वास पनि व्यक्त गरे । धनगढी विमानस्थलमा पत्रकार सम्मेलनमा प्रचण्डले टिकट वितरणको विषयमा एउटै दलभित्र पनि असन्तुष्टि हुने भन्दै गठबन्धनभित्र देखिनुु स्वाभाविक भएको बताए ।‘निर्वाचनमा […]

कांग्रेसले पूरा गर्न नसक्ने कुरा घोषणा पत्रमा नलेख्ने

अर्थ राजनीति  ~  नेपाली कांग्रेसले आजदेखि घोषणा पत्र लेखन थाल्ने भएको छ। अहिलेसम्म सुझाव संकलन गरिएको थियो। ०७४ मा पार्टीबाट निर्वाचित जनप्रतिनिधि, पार्टीका नेता तथा कार्यकर्ता, विज्ञहरू र सर्वसाधारण जनताबाट कांग्रेसले घोषणा पत्रका लागि सुझाव लिएको थियो। मंगलबारसम्म सुझाव लिइएको र आजदेखि घोषणा पत्र लेख्न थालिने एक नेताले बताए। उनकाअनुसार वैशाख ११ गते घोषणा पत्र […]

खराब कर्जा खटाउन सफल भएसँगै एनएमबि बैंकको नाफामा वृद्धि

अर्थ राजनीति  ~  चालू आर्थिक वर्ष (आव) २०७८/७९ को तेस्रो त्रैमासससम्म एनएमबि बैंक लिमिटेडले २ अर्ब ६६ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले बुधबार सार्वजनिक गरेको त्रैमासिक वित्तीय विवरण अनुसार उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ५ दशमलव ९१ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म उक्त नाफा २ अर्ब ५१ […]

वैशाख ११ गतेदेखि उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने तयारी

अर्थ राजनीति  ~  मेलम्चीको पानी वैशाख ११ गतेदेखि काठमाडौं उपत्यकावासीका धारामा वितरण गर्ने तयारी गरिएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीको निर्देशनपछि आयोजनाले पानी वितरणको तयारी थालेको हो । पानी प्रशोधनलगायत तयारीका काम गर्न मेलम्ची आयोजनासहित सरोकारवाला निकायलाई मन्त्री चौधरीले निर्देशन दिनुभएको थियो । मेलम्चीको मुहानबाट गत चैत ३० गते सुरुङमा हालिएको पानी मंगलबार राति […]