२०७२ को विनाशकारी भूकम्प गएको ७ वर्ष पूरा
अर्थ राजनीति ~ २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा आएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पलाई नेपालमा भूकम्पीय मापन सुरु भएदेखि अर्थात् १९९० सालपछिको सबैभन्दा ठुलो भूकम्प थियो । सोमबार (२०७९ वैशाख १२) विनाशकारी भूकम्प गएको ७ वर्ष पूरा भएको छ । यो ७ वर्षको अवधिमा भूकम्पले क्षति अधिकांश संरचनाहरू […]
