बैंक निक्षेप : नौ दिनमा २२ अर्ब रुपैयाँले घट्यो

अर्थ राजनीति  ~  वैशाख लागेपछि वाणिज्य बैंकहरुको निक्षेप उच्च दरले घट्न थालेको छ। चैत मसान्तमा ४३ खर्ब ८९ अर्ब रुपैयाँ रहेको बैंक निक्षेप वैशाख ९ गतेसम्म आउँदा ४३ खर्ब ६७ अर्बमा झरेको छ। यो भनेको २२ अर्बको गिरावट हो। पछिल्लो एक सातामा मात्रै १० अर्बले निक्षेप घटिसकेको छ। निक्षेपको तुलनामा ऋण भने एकदमै थोरै मात्र […]

काठमाडौं महानगरपालिकाको प्रमुखका लागि ५६ र उपप्रमुखका लागि ३१ को उम्मेदवारी

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाको प्रमुखका लागि ५६ र उपप्रमुख  पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ । प्रमुख पदका लागि उम्मेदवारी दिने ५६ मध्ये २१ ले दलका तर्फबाट उम्मेदवारी दिनुभएको हो भने बाँकी ३५ ले स्वतन्त्र उम्मेदवाररूपमा मनोनयन दर्ता गराउनुभएको हो । प्रमुख पदका लागि उम्मेदवारी दिनेमध्ये आठ महिला छन् । उपप्रमुखमा उम्मेदारी दिने […]

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख २ सयमा कारोबार भएकोमा आज तोलामा ९ सयले घटेको हो । सोमबार पनि सुनको मूल्य तोलामा ३ सयले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार ३ सय रुपैयाँ रहेको […]

गभर्नर अधिकारीकाे रिटको आज सुनुवाई हुँदै

अर्थ राजनीति  ~    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटको पेशी आज (मंगलबार) सर्वोच्च अदालतको संयुक्त इजलासमा परेको छ । न्यायाधीशहरु सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा पेशी परेको हाे । आफूमाथि छानबिन गर्ने जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णयविरुद्ध अधिकारीले वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । […]

माछापुच्छ्रे बैंक वित्तीय सूचकमा अब्बल बन्दै

अर्थ राजनीति   ~  चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा अधिकांश वित्तीय सूचकांकहरूमा उल्लेख्य प्रगति गरेको छ । प्रतिकुल समयको बाबजुद पनि माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंकले तोकेका हरेक प्यारामिटरहरु पूरा गरेको छ । चालु आ.व को तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले प्रमुख सुचक रिटर्न अन इक्विटी (आरओई) १४.४४ प्रतिशत कायम गरि दोस्रो नम्बरमा रहेको छ । […]

” उहिले केशरजंग रायमाझी अहिले माधव–प्रचण्ड ” : अध्यक्ष ओली

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दुष्ट र स्वार्थीहरूले नेपालको कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने प्रयास गरेको बताएका छन् । मंगलबार मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले झण्डै दुई तिहाइ बहुमतको कम्युनिस्ट पार्टीलाई माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’हरुले फुटाएर ध्वस्त पार्ने प्रयास भएको बताएका […]

स्थानीय तह निर्वाचन : उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजारभन्दा बढी

अर्थ राजनीति  ~   मंगलबार विहान १०ः१५ बजेसम्म  १ लाख ४१ हजारभन्दा बढी  संख्याले उम्मेदवारी दिएको अपडेट आयोगले गराएको हो । आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आइतबार र सोमबार मनोनयन दर्ताको लागि समय तोकेको थियो । जिल्लाबाट मनोनयनको विवरण आउनेक्रम जारी रहेकोले अझै संख्या बढ्ने आयोगले जनाएको छ । आयोगका अनुसार […]

आज साझ ५ बजेसम्म लाइन बस्नेहरुले मनोनयन दर्ता गर्न पाउने

अर्थ राजनीति  ~  निर्वाचन आयोगले सोमबार अपरान्ह ५ बजेसम्म उम्मेदवारी दिन लाइन बसेकाहरुको मनोनयन दर्ता गर्ने भएको छ । सोमबार धेरै मनोनयन दर्ता हुने अनुमान गर्दै आयोगले अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा प्रवेश गर्नेलाई मनोनयन दर्ता गर्न दिने भएको हो । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलका अनुसार मनोनयन दर्ता गर्न चाहनेले सोमबार अपरान्ह […]

१९ जना प्रहरी अधिकारीहरु एकसाथ अवकाश हुदै

अर्थ राजनीति  ~  नेपाल प्रहरीको ९८ औं टोलिका १९ जना प्रहरी अधिकारीहरु एक साथ अवकाश हुने भएका छन्। २०४९ बैशाख १९ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीसहित १९ जना उच्च अधिकारीहरुले ३० वर्षे सेवाहदको कारण आगामी साता यहि वैशाख १८ बाट अनिवार्य अवकाश पाउदैछन् । प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीसहित […]

फोर्सफुल मर्जर’ संकेत गर्दै राष्ट्र बैंक : बढिमा बैंकको संख्या १५ वटा भए पुग्ने

अर्थ राजनीति  ~  आफ्नो पहिलो मौद्रिक नीतिमा ‘फोर्सफुल’ मर्जरको संकेत गरेका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकको संख्या आधा घटाउनु पर्ने अध्ययन सार्वजनिक गरेका छन्। राष्ट्र बैंकको अनुसन्धान विभागले गरेको एक अध्ययनले बैंकको संख्या आधामा झार्नु पर्ने निष्कर्ष निकालेको हो। गभर्नर अधिकारीले आफ्नो पहिलो मौद्रिक नीतिमा करिव दर्जन सुविधा दिएर बैंकहरुको फोर्सफुल मर्जर गरिने संकेत गरेका […]