रुस र युक्रेनबीचकाे युद्धले विश्वकै अर्थतन्त्रमा असर

अर्थ राजनीति  ~  रुस र युक्रेनबीच भएकाे युद्धले विश्वकै अर्थतन्त्रमा असर परेकाे छ । अहिले युक्रेन युद्ध पाँचौं महिनामा प्रवेश गरेको छ । खासगरी खाद्यान्न, उर्जा र आर्थिक रुपमा विश्वभर १ अर्ब ६० करोड जनता प्रभावित भएका छन् । विश्वका १ सय ७ मुलुकमा युद्धको कुनै न कुनै असर परेको छ । शक्ति र सत्ताका […]

एमाले सांसदहरू सरकारप्रति आक्रामक

अर्थ राजनीति  ~  प्रतिनिधिसभा बैठकको शून्य समयमा प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरू सरकारप्रति आक्रामक भएका छन् । उनीहरूले सामाजिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य समयमा बोल्ने अधिकांश एमाले सांसदहरूले सरकार जनताको शान्ति सुरक्षा र समस्याप्रति उदासीन भएको आरोप लगाएका छन् । सांसद कृष्ण राईले मेलम्ची खानेपानी आयोजनाका कारण बौद्ध र जोरपाटीका स्थानीयलाई […]

ब्याजदर बढेपनि अझै नौ शीर्षकका कर्जा २ वर्षअघिको भन्दा कम

अर्थ राजनीति  ~  पछिल्लो समय ब्याजदरमा भएको वृद्धिमा चौतर्फी विरोध भइरहेको छ। बैंक तथा वित्तीय संस्थाहरू कर्जायोग्य पुँजी अभावमा ग्रस्त भएकाले उनीहरूले थप लागनी गर्न सक्ने अवस्था बनेको छैन। केही समयअघि बैंकहरूले निक्षेप नबढेको भन्दै मुद्दति निक्षेपको ब्याजदर समेत वृद्धि गरिरहेका थिए। तर, करिब चार महिनायता बढाइएको ब्याजदरले पनि निक्षेपमा सुधार नआएको भन्दै ब्याजदर वृद्धिलाई […]

” न्यायालयमा विकृति र विसंगतिको शुरूआत न्यायाधीश नियुक्तिबाटै “: मन्त्री शर्मा

अर्थ राजनीति  ~  कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोईराला) ले न्यायालयमा विकृति र विसंगतिको शुरूवात न्यायाधीश नियुक्तिबाट भइरहेको दाबी गरेका छन्। आईतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले यस्तो बताएका हुन्। उनले न्यायाधीश नियुक्ति गर्दा योग्यता, क्षमता, निष्पक्षता, नियुक्ति गरिएको व्यक्तिले गर्दै आएको कार्यसम्पादनाई […]

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै

अर्थ राजनीति  ~  प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक सुरु हुनेछ । संसद् सचिवालयले आजको बैठकमा विभिन्न प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकको शुरूमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘लोक सेवा आयोगको बैसठ्ठी औं वार्षिक प्रतिवेदन (२०७७ साउन – २०७८ असार)’ पेस […]

“धनगढीबाटै पहिलो उडान हुनेछ, जहाजबारे काठमाडौँमा सोध्नु पर्दैन ” – मन्त्री आले

अर्थ राजनीति  ~  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताएका छन् । कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलमा निर्माण गरिने टर्मिनल भवन सुधार, व्यागेज हेन्डलिङ सिस्टम, वाटर फाउन्टेन, क्यानटिन र गेट निर्माणकको शनिबार शिलान्यास गर्दै उनले  सुदूरपश्चिमका यात्रुले […]

” लागूपदार्थ दुव्र्यसनी चुनौतीको रुपमा अघि बढीरहेका छन् ” : गृहमन्त्री खाँण

अर्थ राजनीति  ~  गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा लागूपदार्थ दुव्र्यसनी चुनौतीको रुपमा अघि बढीरहेको बताउनुभएको छ । लागू औषध दुरुपयोग तथा अवैध ओसारपसरार बिरुद्धको दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आज (आइतबार) गृहमन्त्री खाँणले यस्तो बताउनुभएको हो । उहाँले लागू पदार्थको दुव्र्यसनको कारणले समाजलाई गम्भीर असर पारेको पनि बताउनुभयो । मन्त्री खाँणले लागू औषधको गम्भीर […]

मन्त्रीबाट नहटाउन प्रधानमन्त्रीमाथि एकीकृत समाजवादीका मन्त्रीको दबाब

अर्थ राजनीति  ~  नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले आफूहरुलाई नहटाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग दबाब बढाएका छन् । एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने निर्णय गरेपछि आफ्नो पद थमौती गर्न प्रधानमन्त्री देउवामाथि प्रेसर बढाएका हुन् । एकीकृत समाजवादीको सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीले मन्त्री हेरफेरको निर्णय गरी सकेको छ । पार्टीले मन्त्री हेरफेर गर्ने दृढताका साथ […]

योगेश भट्टराई : ” हामीले पहिल्यै चिनेका खेलाडी तपाईंहरू अहिले चिन्दै हुनुहुन्छ “

अर्थ राजनीति  ~  एमाले स्थायी कमिटी सदस्य योगेश भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एक वर्षअघिको घटना स्मरण गराएका छन् । एकीकृत समाजवादीका १० सांसदले मन्त्री फेर्ने पार्टी निर्णय अवज्ञा गर्ने चेतावनी दिए लगत्तै एमाले नेता भट्टराईलाई एक वर्षअघिको घटना स्मरण गराएका हुन् । नेता भट्टराईले नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको सिकार नबन्न गरेको […]

दोहोरो अंकले बढ्यो नेप्से, २ घण्टामै सवा अर्बको कारोबार

अर्थ राजनीति  ~  शुक्रबार २ घण्टा मात्र खुलेको बजारमा नेप्से परिसूचक १३ अंक माथिले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १३.७८ अंकले बढ्दै १८६२.०६ अंकमा उक्लिएको हो । १३ अंकमाथिले बढेको बजार आज बजार खुलेको २ घण्टामा नै सवा अर्बको कारोबार भएको छ । अन्तिम समय (१ बजे) सम्ममा ३५ […]