काठमाडौंका अस्पतालमा डेंगुका बिरामी बढेका छन्
अर्थ राजनीति ~ उपत्यकामा डेंगु ज्वरोका बिरामी बढेसँगै काठमाडौंका अस्पतालमा डेंगुका बिरामीको चाप बढेको छ । पछिल्लो समय देशका अधिकांश काठमाडौं, ललितपुर र रुपन्देही जिल्लामा डेंगुका बिरामी फेला परेका छन् । जिल्लाका अस्पतालमा डेंगुको उपचारका लागि बिरामीको चाप बढेको छ । लामखुट्टेबाट सर्ने यो रोग एडिस एजिप्टाई र एडिस एलोबोपिक्टस लामखुट्टेबाट सर्छ। यस प्रजातिका लामखुट्टे […]
