समानुपातिकमा घन्टीले कटायो १ लाख मत
अर्थ राजनीति ~ प्रतिनिधि सभाका लागि जारी मतगणनामा समानुपातिकतर्फ झन्डै ८ लाख मतको गणना सकिँदा नेकपा एमालेले अग्रता कायम राखेको छ। ७ लाख ८१ हजार ३ सय १९ सदर मतमध्ये एमालेले २,२१,६५३ (२८.३६ प्रतिशत) मत पाएको छ। दोस्रोमा नेपाली कांग्रेस छ। कांग्रेसले १,९८,७६९ (२५.४४ प्रतिशत) मत पाएको छ। तेस्रोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख […]
