प्रि-ओपन सेसनमा नेप्से सूचक १.०९ अंकले ओरालो

अर्थ राजनीति  ~  प्रि-ओपन सेसनमा नेप्से सूचक १.०९ अंकले घटेको छ । यससँगै सूचक १८८४.२१ विन्दुमा आएको छ । १२ कम्पनीको १३ लाख ६९ हजार ९२४ रुपैयाँको सेयर कारोबार भएको छ । कुल एक हजार ८७६ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल ५ कम्पनीको भाउ बढेको छ भने ५ को मूल्य घटेको […]

” सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता हुनुपर्छ ” : रवि लामिछाने

अर्थ राजनीति  ~  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले ल्याएको अध्यादेश फिर्ता हुनुपर्ने बताएका छन्। सरकारले विद्रोहीहरूलाई आममाफी दिन मिल्ने गरी आइतबारको मन्त्रिपरिषद बैठकबाट अध्यादेश ल्याउने निर्णय गरेको थियो। सरकारले संसद छलेर उक्त अध्यादेश ल्याएको भन्दै रास्वपाका सभापति लामिछानेले अध्यादेश तत्काल फिर्ता हुनुपर्ने बताएका छन्। ‘अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला? १ […]

नयाँ सरकार गठनका लागि १३८ सांसद जुटाउन देउवा र ओलीलाई सकस

अर्थ राजनीति  ~  प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक भएको एकसाता हुन लाग्दा पनि दलहरूले सरकार गठनलाई सामान्य आकार दिन सकेका छैनन् । कस्तो र कसरी सरकार गठन गर्ने भन्नेमै नेताहरू अलमलमा छन् ।गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि राजनीतिक दलले बहुमत ल्याउन सकेनन् । जसकारण गठबन्धन सरकार बन्ने निश्चित छ । प्रचलित […]

नेपाल बैंकर्स संघमा कोइराला र दे दोहोरिंदै

अर्थ राजनीति  ~  नेपाल बैंकर्स संघको साधारणसभाले रिक्त हुने तीन जना कार्यकारी सदस्यमा दुई जनालाई दोहोर्‍याउने भएको छ । संघका कार्यकारी सदस्य रहेका माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिृकत दिपककुमार देको कार्यकाल सकिंदैछ ।२६ मंसिर सोमबार हुने संघको साधारणसभाले उनीहरु आगामी दुई वर्षको लागि संघको कार्यकारी सदस्यमा […]

चैतबाट मात्र भैरहवामा अनिवार्य उडान

अर्थ राजनीति  ~  नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अनिवार्य व्यावसायिक उडानका लागि जारी गरेको निर्देशन तत्कालका लागि स्थगित गरेको छ ।यसअघि प्राधिकरणले हिउँदे उडान तालिकाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक तीनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्दै आएका हवाई कम्पनीलाई दैनिक एक उडान भैरहवाबाट गर्न निर्देशन दिएको थियो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत, काठमाडौँमा […]

उपत्यकासहित देशभर चिसो बढ्यो

अर्थ राजनीति  ~  काठमाडौं उपत्यकासहित आज आइतबार देशभर चिसो बढेको छ । आइतबार दिउँसो घाम लागे पनि बिहान र बेलुकाको समयमा अत्यधिक चिसो महसुस हुन थालेको हाे । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिनहुँ तापक्रम घट्दै जाने भएकाले चिसो थप बढ्ने भएकाे छ । महाशाखाका अनुसार देशका मध्य भाग, मध्यपश्चिम र पूर्वी तराई/मधेशका जिल्लाहरुमा हुस्सु र […]

खल्ती App.को बैंक लिंक अफर

अर्थ राजनीति  ~  खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘खल्तीमा बैंक लिंक’ अफर ल्याएको छ । अफर अन्तर्गत खल्तीले आफ्नो लिंक गरिएको बैंक खातामार्फत भुक्तानी गर्ने योग्य प्रयोगकर्ताहरू मध्ये दैनिक एक जना भाग्यशाली विजेतालाई ३२ इन्चको टिभी जित्ने मौका प्रदान गर्दैछ ।साथै, प्रयोगकर्ताहरूले आफ्नो पहिलो पटक लिंक गरिएको खाताबाट पहिलो भुक्तानी गर्दा एक सय रुपैयाँको बोनस तत्काल […]

समानुपातिक सांसदको नामावली रूजु गर्दै आयोग

अर्थ राजनीति  ~  दलहरूले प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फ सांसद चयन गरी पठाएको नामावली निर्वाचन आयोगले छानबिन थालेको छ। यसअघि दलहरूले बन्द सूचीमा पेश गरेअनुसार नामावली छ कि छैन भनेर आयोगले रूजु गर्ने भएको हो।दलहरूलाई आगोगले गत बुधबार तीन दिनको समय दिएर क्लस्टरअनुसार सांसदको नाम पठाउन पत्राचार गरेको थियो। दलहरूलाई शनिबार अपरान्ह ४ बजेभित्र […]

” भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दैछ ” : प्रधानमन्त्री देउवा

अर्थ राजनीति  ~ प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भन्दै भ्रष्टाचारको नियन्त्रण दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको बताए । उनले भ्रष्टाचारविरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार […]

उपाध्यक्ष विष्णु पौडेल : ” एमाले प्रतिपक्षमा बस्छ “

अर्थ राजनीति  ~  नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टी प्रतिपक्षमा बस्ने बताएका छन् ।शुक्रबार बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले जनताले एमालेलाई प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको बताएका हुन् । उनले जनादेशको सम्मान गर्दै एमाले यसपटक प्रतिपक्षमा बस्ने बताए । कम्तीमा बहुमत र ठूलो पार्टी बन्छौं भन्ने अपेक्षा पूरा नभएको बताउँदै उनले कर्नरमा पार्न सत्तामा […]