“रास्वपा भ्रष्टहरुलाई राख्ने र जोगाउने पार्टी होइन ” : रवि लामिछाने

अर्थ राजनीति  ~  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी भ्रष्टहरुलाई राख्ने र जोगाउने पार्टी नभएको बताएका छन् । आइतबार राति सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले आफ्नो पार्टीमा पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि आफुहरुले नसहने बताएका छन् । उनले भनेका छन् : ‘ढुक्क हुनुस् रास्वपा भ्रष्टलाई राख्ने, जोगाउने, पाल्ने […]

आज तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

अर्थ राजनीति  ~  सोमबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले सस्तिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ७ सय रुपैयाँले घट्दै १ लाख ९ हजार ३ सय रुपैयाँमा झरेको हो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ७ सय रुपैयाँले नै घट्दै […]

मेयर शाह : बारम्बार गरिएको प्रयास माथिको वेवास्ता, गैरजिम्मेवारीपन र लापरवाहीको नतिजा

अर्थ राजनीति :  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय सरकारले स्थानीय सरकारसँग समन्वय गर्न नचाहेको महसुश भएको बताएका छन्। आफूले ९ महिना कोसिस गर्दा पनि संघीय सरकार र स्थानीय सरकार (काठमाडौं महानगर) बीच समन्वय गर्न नसकेको उनको भनाइ छ। ‘संघीय सरकारले स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्कै महसुश हुन्न। पटक-पटकको कोसिसपछि ९ महिना पहल गर्दा […]

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

अर्थ राजनीति  ~  संघीय संसद अन्तर्गत सोमबार दुवै सदनको बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन, आ.व. २०७८/७९’ पेश गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । […]

” अर्थतन्त्र सुधारिँदो अवस्थामा छ ” : प्रधानमन्त्री प्रचण्ड

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारिँदो अवस्थामा रहेको बताएका छन् । उनले अर्थतन्त्र चिन्ताजनक अवस्थामा नरहेको समेत बताए । नेपाल चेम्बर अफ कमर्सको ७२औं साधारण सभालाई सम्बोधन गर्दै प्रचण्डले पछिलो १०० दिनमा आर्थिक स्थिति सुधारिँदो अवस्थामा रहेको बताए । ‘अर्थतन्त्र संकटमा छ भनेर हल्ला गरिएको छ, तर हल्ला गरेजस्तो संकटमा छैन,’ उनले […]

नेपालमा क्रिप्टोकरेन्सीको कारोबार भइरहेको राष्ट्र बैंकको आशंका

अर्थ राजनीति  ~   कानुनतः ‘क्रिप्टोकरेन्सी’ नेपालमा प्रतिबन्धित छ । यद्यपि आर्थिक मन्दीका बिच नेपालमा यसको अवैध कारोबार हुनका साथै ठूलै परिमाणमा बाहिरिने गरेको आशंका केन्द्रीय बैंकले गरेको छ । बिटक्वाइन, ईथर, टीथर, बीएनबीजस्ता सयौँ अभौतिक मुद्रालाई प्रयोग गरी सट्टेबाजीमा गिरोहहरूले नेपालबाट लगानी बाहिर लगिरहेको हुन सक्ने आशंका केन्द्रीय बैंकले गरेको हो । नेपालमा विदेशी विनिमय […]

“विदेशबाट ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन ” : ज्ञानेन्द्र शाही

अर्थ राजनीति  ~  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले विदेशबाट ऋण ल्याएर प्रदेश पाल्न नसकिने टिप्पणी गरेका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले प्रदेश कार्यकर्ता भर्ती केन्द्र मात्रै भएकाले प्रदेश सरकारको औचित्य नरहेको बताएका हुन्। उनले प्रदेशका नाममा पाँच वर्षमा करिब १६ खर्ब बजेट खर्च भएको बताउँदै त्यो पैसाले लाखौंलाई रोजगार बनाउने […]

पहिचानका आधारमा प्रदेशको नामाकरण गर्न माग

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रनिकट विभिन्न जनवर्गीय संगठनहरुले पहिचानको आधारमा प्रदेशको नामाकरणको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ज्ञापनपत्र पेस गरेका छन् ।  किराती राष्ट्रिय मुक्ति मोर्चा, नेपाल, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, लगायतका जातीय मुक्ति मोर्चाका पदाधिकारी सहितको प्रतिनिधि मण्डलले बिहीवार प्रधानमन्त्रीलाई भेटेर  ज्ञापनपत्र बुझाएका हुन् । प्रदेश १ को नामाकरण कोशी भएपछि उत्पन्न परिस्थिति […]

घरजग्गा बजारमा चरम मन्दी, घरको मूल्य आधा करोडसम्म घट्यो

अर्थ राजनीति   ~   चरम मन्दीका कारण घरको मूल्य आधा करोड रुपैयाँसम्म घटेको छ। काठमाडौं उपत्यकामा घरजग्गा व्यवसायीहरुले निर्माण गरेका कोलोनी, हाउजिङ तथा अपार्टमेन्टहरुको बिक्री मूल्यमा गिरावट देखिन थालेको हो। तरलता अभावका साथै महँगो ब्याजदरका कारण करिब वर्षदिन यता घरजग्गा कारोबार प्रभावित बनिरहेको छ। जसका कारण रियल इस्टेट कम्पनीहरु हायलकायल भएका छन्। निर्माण गरेर राखेका युनिट […]

मन्त्रीबारे देउवाको प्रस्तावले शेखर र गगनबीच मतभेद

अर्थ राजनीति  ~   नेपाली कांग्रेसमा थप चार मन्त्री छान्न सकस देखिएको छ । कांग्रेसभित्र गुटगत विवादका कारण पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । गत शुक्रबार मन्त्रिपरिषद् विस्तार हुँदा कांग्रेसबाट उपप्रधानसहित रक्षामन्त्री सम्हाल्ने गरी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेका छन् । अर्थमन्त्रीमा प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र सहरी […]