७० औं वार्षिक बैठकमा नेटो साझेदारकै नेताहरुले उडाए ट्रम्पको खिल्ली

एजेन्सी । उत्तर एटलान्टिक सन्धी संगठन (नाटो)को ७० औं वार्षिक बैठक सकिएको छ ।२९ सदस्य राष्ट्र भएको नेटोको बैठकपछिको एक भिडियो भने अहिले चर्चामा रहेको छ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कुरा काटिएको उक्त भिडियो सार्वजनिक भएसँगै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले यसबारेको समाचार प्रकाशन गरेका छन् । सार्वजनिक भएको भिडियोमा ट्रम्पले अचानक आयोजना गरेको प्रेस सम्मेलनबारे क्यानाडाका प्रधानमन्त्री […]

नेपालले बनायो टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन, भुटानबिरुद्ध सानदार ब्याटिङ

काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लले १०७ रन बनाएपछि नेपालले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा उच्च स्कोर बनाएको छ । नेपालमा आयोजित १३‌ औँ दक्षिण एशियाली खेलकुदअन्तर्गत विहीवार(आज) भुटानसँगको खेलमा नेपाली टोलीले २० ओभरमा तीन विकेट गुमाएर २३६ रन बनाएको हो । यसअघि नेपालको टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा उच्च स्कोर मलेशियाविरुद्ध गएको जुलाईमा बनाएको १७३ रन थियो […]

सुडानमा सिलिन्डर विस्फोट, २३ जनाको मृत्यु, अधिकांश भारतीय

माडौं । अफ्रिकी मुलुक सुडानको राजधानी खार्तुमको एक सेरामिक कारखानामा भएको सिलिन्डर विस्फोटमा २३ जनाको मृत्यु भएको छ । घटनामा कम्तिमा १ सय ३० व्यक्ति घाइते भएका छन् । यो कारखानामा काम गर्ने श्रमिकमध्ये अधिकांश भारतीय छन् । तर मारिने मध्ये कति जना भारतीय नागरिक छन् भन्ने एकीन हुन सकेको छैन । भारतीय विदेशमन्त्री एस.जय शंकरले […]

एक महिनाभित्र काठमाडौंको धुलो निर्मूल हुन्छ – राज्यमन्त्री मानन्धर

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एक महिनाभित्र काठमाडौं उपत्यकामा धुलो नियन्त्रण पार्ने दावी गरेका छन् । आज(बुधबार) काठमाडौंको बालाजु बाइसधारामा स्थानीयको सम्मान ग्रहण गर्दै राज्यमन्धी मानन्धरले एक महिनाभित्रै धुलो नियन्त्रण गर्ने र सबै निकायसँग समन्वय गरेर काठमाडौंका सडकको अवस्था सुधार गर्ने बताएका हुन् । उनले खानेपानी, सडक विभाग, विद्युत प्राधिकरण, नेपाल टेलिकमलगायत विभिन्न आठवटा […]

युनेस्कोले प्रदेश दुईलाई विभेद गर्यो – प्रभु साह

काठमाडौ । विश्व सम्पदाका लाागि नेपालबाट युनेस्कोले तयार पारेको १० वटा सूचीमा प्रदेश नम्बर २ बाट एउटा पनि नपर्नु दुर्भाग्यपूर्ण भएको भन्दै नेकपा नेता प्रभु साहले आपत्ति जनाएका छन् । नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले प्रदेशमा ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वका थुप्रै सम्पदाहरु हुँदाहुँदै युनेस्कोले कुनै एकलाई पनि अन्तर्राष्ट्रिय मान्यता नदिनु […]

पत्रकारलाई गाडीले ठक्कर दिएर मुख्यमन्त्री शाहीका सल्लाहकार फरार

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्मा आफैँले चलाएको कर्णाली प्रदेशको ०२००१ झ ००१६ नम्बरको गाडीले भे ८ प २९४६ नम्बरको मोटरसाइललाई ठक्कर दिएर फरार भएका छन् । मुख्य मन्त्री शाहीका सल्हाकार शर्मा वीरेन्द्रनगरस्थित बुद्धपथ चोकमा विपरित दिशाबाट आएको उक्त मोटरसाइकललाई ठक्कर दिएर भागेका हुन्। राज्यको मुख्य मन्त्रीको सल्हाकार जस्तो जिम्मेवार […]

अस्पतालबाटै सरकार र दल चलाउँदै प्रधानमन्त्री ओली

काठमाडौँ । उपप्रधानमन्त्री उपेन्द्र यादव स्वास्थ्य तथा जनसंख्याबाट कानुन मन्त्रालयमा सरुवा हुँदा भारत थिए । सरुवाको पर्सिपल्ट अर्थात् गत मंसिर ६ गते फर्किएका यादव ९ गतेबाट मात्रै नयाँ मन्त्रालय गए । त्यही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत चौमासिक समीक्षा बैठक राखेका थिए । नयाँ मन्त्रालयबारे आफूलाई केही थाहा नभएको बताउँदै यादव बैठकमा उपस्थित भएनन् । ९ गते राति […]

इस्मा गाउँपालिकामा आज सार्वजनिक विदा

गुल्मी । जिल्लाको इस्मा गाउँपालिकाले बुधबार शोक बिदा दिने निर्णय गरेको छ । मंगलबार कुलपुजाको लागि हिँडेका इस्मा गाउँपालिका–४ र ५ वडाका १४ जनाको दुर्घटनामा ज्यान गएपछि गाउँपालिकाले एक दिन शोक बिदा गर्ने निर्णय गरेको गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताए । उनले तत्काल कार्यपालिकाको बैठक बसेर मृतक तथा घाइते परिवारको लागि पनि गाउँपालिकाको तर्फबाट आवश्यक […]

बागलुङ दुर्घटनाप्रति कांग्रेस सभापतिद्वारा दुःख व्यक्त

काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका-७ भीमगिठेमा जीप दुर्घटना परी मृत्यु भएकाहरुप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले दुर्घटनामा मृत्यु भएका १४ जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । साथै सभापति देउवाले पछिल्लो समय एकछि अर्काे गर्दै ठूलो दुर्घटना भएको भन्दै तत्काल एक कार्यदल गठन गरी घटनाको […]

न्यायपरिषद् बैठकद्वारा सात जिल्लामा नयाँ न्यायाधीश सिफारिस, पाँचको सरूवा

काठमाडौं । न्यायपरिषद्ले सात जिल्ला अदालतमा नयाँ न्यायाधीश सिफारिस गरेको छ। मंगलबार बसेको परिषद् बैठकले भोजपुर, रूकुम, सोलुखुम्बु, डोल्पा, झापा, बाँके, सप्तरी जिल्ला अदालतमा न्यायाधीश सिफारिस गरेको हो। उच्च अदालत तुलसीपुरको बुटवल इजलासका रजिष्ट्रार गेहेन्द्रराज पन्त भोजपुरमा, सर्वोच्चका उपरजिष्ट्रार विद्याराज पौडेल रूकुममा, सर्वोच्चमा उपरजिष्ट्रार महेन्द्रराज काफ्ले सोलुखुम्बुमा, उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासका रजिष्ट्रार टेकराज जोशी डोल्पामा, […]