कांग्रेसले आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने

काठमाडौं । नेपाली कांग्रेसले आज प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाउने भएको छ । ७७ जिल्लामार्फत नेपाली कांग्रेसले ज्ञापन पत्र बुझाउन लागेको हो । नेपाली कांग्रेसका जिल्ला कार्यसमितिहरूले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाउनेछन् । सरकारले संसदमा दर्ता गराएको सूचना प्रविधि विधेयक र विशेष सेवा ऐनको नेपाली कांग्रेसले विरोध गर्दै ज्ञापन पत्र बुझाउने लागेको छ ।

कांग्रेसले आज प्रधानमन्त्रीलाई ओलीलाई ज्ञापन पत्र बुझाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउने भएको छ । ७७ जिल्लामार्फत नेपाली कांग्रेसले ज्ञापन पत्र बुझाउने तयारी गरेको छ । नेपाली कांग्रेसका जिल्ला कार्यसमितिहरूले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाउनेछन् । सरकारले संसदमा दर्ता गराएको सूचना प्रविधि विधेयक र विशेष सेवा ऐनको नेपाली कांग्रेसले विरोध गर्दै ज्ञापन […]

राजकुमार ह्यारी र मेगनले छाडे शाही कामकाज र पदवी

काठमाडौं । ब्रिटेनका राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्केलले शाही अधिकार र उपाधि प्रयोग नगर्ने भएका छन्। अबदेखि उनीहरूले राजपरिवारको सदस्यका हैसियतमा पाउँदै आएको सार्वजनिक कोष पाउनेछैनन्। यसैगरी उनीहरुले दुबैको विवाहपछि बस्न प्रयोग गरेको फ्रगमोर कटेजको पुनःनिर्माणमा लागेको २.४ मिलियन पाउण्ड तिर्ने चाहाना राखेका छन्। सोको रंगरोगन लगायतको नयाँ मर्मत सम्भारका लागि करबाट उठेको […]

प्रदेश ५ संसदको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै, नाम र राजधानी टुंग्याउने तयारी

बुटवल । प्रदेश ५ को हिउँदे अधिवेशन आजबाट सुरु हुने भएको छ । बजेट अधिवेशन सकिएको ४ महिनापछि हिउँदे अधिवेशन सुरु हुन लागेको हो । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिस र प्रदेश प्रमुख धर्मनाथ यादवको आह्वानमा आजबाट हिउँदे अधिवेशन बोलाइएको प्रदेश ५ प्रदेशसभा सचिवालयले जनाएको छ । बैठक दिउँसो १ बजे बस्नेछ । यसअघि गत जेठ २ […]

जनतालाई ठूलो आर्थिक अनुदानको भ्रममा पारेर एमसीसी पास गराए परिणाम गम्भीर हुने – बैद्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले चीनलाई घेरा हाल्ने उद्देश्यमा अमेरिकाले मेलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ सम्झौत अगाडि सारेको बताएका छन् । वैद्यले शनिबार एक विज्ञप्ति जारी गरेर पूर्वी तथा दक्षिण एशियाली क्षेत्रमा आफ्नो प्रभुत्वलाई जमाउन र चीनलाई घेरा हाल्न हिन्द प्रशान्त रणनीति अगाडि सारेको बताए । “पूर्वी तथा दक्षिण एशियाली […]

इरानी राष्ट्रपति खामेनीले जाेकरको संज्ञा दिएपछि ट्रम्पको भने – ‘मुख सम्हालेर बोल’

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी राष्ट्रपति आयातोल्लाह अली खामेनीलाई बोलीमा लगाम लगाउन चेतावनी दिएका छन् । शुक्रबार खामेनीले आफूलाई ‘जोकर’को संज्ञा दिएपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् । शुक्रबार ट्वीट गर्दै ट्रम्पले खामेनीले अमेरिका र युरोपका बारेमा तुच्छ टिप्पणी गरेको बताएका छन् । ‘इरानका ‘तथाकथित सर्वोच्च नेता’, जो पछिल्लो समय सर्वोच्च छैनन्, उनले […]

उपसभामुखले राजीनामा दिनुहुन्छ, अरु चर्चा जरूरी छैन – नारायणकाजी श्रेष्ठ

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने बताएका छन्। सभामुख पदका लागि पार्टीले उम्मेदवारी दिने निर्णय गरिसकेको उल्लेख गर्दै श्रेष्ठले उपसभामुखले राजीनामा दिएपछि मात्रै पार्टीले सभामुखमा उम्मेदवारी दिन संविधानअनुसार मिल्ने बताए। सभामुख चयनमा ढिलाइ भएको उनले स्वीकार गरे। ‘सभामुख चयन अलि ढिलो भएको भन्ने कुरा सत्य हो। तर […]

समाजवादी पार्टीको तीन महिने संगठन सुदृढीकरण अभियान शुरु

काठमाडौं ।समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शासकवर्गले आफ्नो वर्चस्व कायम राख्ने गरी ल्याएको संघीयताले शोषित पीडितवर्गको उत्थान सम्भव नरहेको बताएका छन् । पार्टीले आजदेखि शुरु गरेको तीनमहिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको जनकपुरमा शुभारम्भ गर्दै अध्यक्ष यादवले संविधानको संशोधन नभएसम्म मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिम र महिलाले स्वतन्त्राको अनुभूति गर्न नसक्ने बताए । उनले त्यसका […]

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा केन्द्रित विद्यार्थी संगठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गतेका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन तय गरेसँगै प्रमुख विद्यार्थी सङ्गठन शैक्षिक मुद्दामा केन्द्रित हुन थालेका छन् । मातृ पार्टीका राजनीतिक मुद्दा र गुट उपगुटमा अलमलिएका विद्यार्थी सङ्गठनले निर्वाचनको तयारीले शिक्षाका मुद्दामा ध्यान दिन थालेका हुन् । युग चेतनाका संवाहकका रुपमा लिइने विद्यार्थी र युवा पुस्तामा […]

प्रचण्ड र देउवासँगको बैठकमा ओलीले भने – सत्य निरुपण र मेलमिलाप सजिलै हल हुन्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य निरुपण तथा मेलमिलापसम्बन्धी समस्या सजिलै हल हुन सक्ने बताएका छन् । पहिल्यै सम्पन्न गरिसक्नुपर्ने सहज कामलाई जटिल बनाइराख्न नहुने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार भएको शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी कार्यलाई ‘कम्प्लिकेटेड’ बनाइराख्न नहुने बताए । प्रधानमन्त्रीकै भनाइलाई समर्थन गर्दै […]