दुई महिनापछि खुले चीनतर्फका रसुवागढी र तातोपानी व्यापारिक नाका
काठमाडौं । करिब दुई महिनापछि सरकारले नेपाल–चीन व्यापारिक नाका खुला गरेको छ । सरकारको निर्णयपछि शुक्रबारबाट रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका खुला भएका हुन् । भन्सार विभागमा महानिर्देशक सुमन दाहालले नाकाबाट भन्सार जाँचपास सुरु भएको जानकारी दिए । उनका अनुसार माघको १५ गतेबाट औपचारिक रुपमा यी नाकामार्फत् हुने आवात जावत रोकिएको थियो । तर, […]
