काठमाडौं र ललितपुरका नेपाल- खनाल पक्षीय पदाधिकारीको शपथ ग्रहण आज
अर्थ राजनीति ~ नेकपा एमाले माधव नेपाल – झलनाथ खनाल समूहको काठमाडौं र ललितपुर जिल्ला कमिटीका पदाधिकारीहरूको शपथ ग्रहण हुँदैछ । बल्खुस्थित सिद्धि गणेश पार्टी भेन्युमा काठमाडौं जिल्ला कमिटी पदाधिकारीको सपथ ग्रहण कार्यक्रम रहेको बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले रातोपाटीलाई जानकारी दिइन् । उनका अनुसार शुक्रबार बिहान ११ बजेदेखि शपथ कार्यक्रम सुरु हुने छ । […]
