लगभग सकियो धरहरा पुनःनिर्माण कार्य

अर्थ राजनीति  ~  धरहरा चढेर काठमाडौँ शहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अब धेरै समय कुर्नुपर्ने छैन। अहिले ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम भइरहेको छ । यही वैशाख ११ गते उद्घाटन गर्ने तयरीस्वरुप अहिले रङ्ग लगाउने काम भइरहेको हो । मङ्गलबार टावरको साजसज्जाको सम्पूर्ण काम सकिने छ। यही वैशाख […]

माओवादीकाे स्थायी कमिटी बैठक बस्दै

अर्थ राजनीति  ~  माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार विहानका लागि बोलाइएको बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्ने सम्भावना रहेको छ । कर्णालीमा एमालेको माधव नेपाल पक्षले माओवादीको साथ दिएपछि हौसिएका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डले केन्द्र र अन्य प्रदेशमा पनि सरकार छिट्टै परिवर्तन हुने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । प्रचण्डका […]

राष्ट्रपति भण्डारीद्वारा रामबहादुर थापा फेरि गृहमन्त्रीमा नियुक्त

अर्थ राजनीति  ~  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा नेकपा एमालेका नेता रामबहादुर थापालाई गृहमन्त्रीमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम थापालाई मन्त्री नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट विसं २०७४ को राष्ट्रिय […]

भुतपुर्वमन्त्री आलमको पेसी आज तोकिने

अर्थ राजनीति  ~  रौतहट बम विस्फोटमा संलग्न सम्बन्धि भुतपुर्व मन्त्री मोहम्मद अफ्ताब आलमको मुद्दा बारेको पेसी आज तोकिने भएको छ। भुतपुर्व मन्त्री आलमले आफूलाई थुनामुक्त गरी साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै सर्वोच्चमा दिएको रिट निवेदनको पेसी गत शुक्रबार तोकिएको थियो तर आलमलेनै बहस स्थगितका लागि रिट निवेदन पेस गरेपछि शुक्रबार बहस हुस नसकेको हो। […]

काँग्रेस बैठक बस्दै : महाधिवेशन र सत्ता समीकरणबारे छलफल हुने

अर्थ राजनीति  ~  प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस केन्द्रीय कार्यसमित बैठक बस्दै छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कष्ण प्रसाद पौडेलका अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा १४ औं महाधिवेशन र राष्ट्रिय तथा प्रादेशिक राजनीतिबारे छलफल हुने छ । उनले भने, ‘मुख्यत १४ औं महाधिवेशनका तयारी र क्रियाशील सदस्यता वितरण तथा […]

भारतमा कोरोना संक्रमणबाट एकैदिन १५ सयभन्दा बढीको मृत्यु

अर्थ राजनीति  ~  भारतमा कोरोना भाइरस (कोभिड–१९) को कारण पछिल्लो २४ घण्टामा १ हजार ५०१ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार उक्त अवधिमा थप २ लाख ६१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ४७ लाखभन्दा बढी पुगेको छ भने मृत्यु हुने […]

कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीले सपथ लिँदै

अर्थ राजनीति  ~  कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीले आज सपथ लिने भएका छन् । शनिबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एमाले माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गनुभएको थियो । तीनजना मन्त्रीहरुलाई आईतबार पद तथा गोपनीयताको शपथ खुवाउने […]

बादलको ठाउँमा ३५ दिनभित्र उपचुनाव हुने

अर्थ राजनीति  ~  एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’ को राष्ट्रिय सभा सदस्य पद खारेज भएको छ । योसँगै रिक्त भएको स्थानमा ३५ दिनभित्र उपचुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ । राष्ट्रियसभा निर्वाचन ऐन २०७५ मा पदावधि ६ महिनाभन्दा बढी कायम रहँदा राष्ट्रिय सभा सदस्यको पद रिक्त हुन गएमा ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा निर्वाचन […]

घनश्याम भुसाल भन्छन्– ओलीको तृष्णाले मुलुकमा जटिलता आयो

अर्थ राजनीति  ~  एमाले उपमहासचिव एवं पूर्वमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीको कुर्सीमा टाँस्सिरहने तृष्णाका कारण मुलुकको वर्तमान जटिलता सिर्जना भएको बताएका छन् । बहुमत भएको नेकपालाई विभाजनमा ल्याउने र वाम गठबन्धन भत्काउने अवस्था आउनुमा ओली नै जिम्मेवार भएको उनको भनाइ छ । प्रेस चौतारी नेपाल रुपन्देहीले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा भुसालले प्रधानमन्त्री ओलीले […]

प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुर बीच भेटवार्ता

अर्थ राजनीति  ~  प्रधानमत्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन्। दुवै पक्षका कार्यदलका सदस्यको उपस्थितिमा भएको वार्ता सकारात्मक भए पनि सहमति केही भएको छैन। थप आन्तरिक छलफल र परामर्श गरेर पुनः वार्तमा बस्‍ने जानकारी ठाकुरले दिएका छन्। प्रधानमन्त्री ओली र ठाकूरबीचको वार्तापछि बालुवाटारमै कार्यदलको छलफल भएको छ। कार्यदलमा […]