कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीले सपथ लिँदै

Machchapuchchre

अर्थ राजनीति  ~  कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीले आज सपथ लिने भएका छन् । शनिबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एमाले माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गनुभएको थियो । तीनजना मन्त्रीहरुलाई आईतबार पद तथा गोपनीयताको शपथ खुवाउने तयारी गरिएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्