भुतपुर्वमन्त्री आलमको पेसी आज तोकिने

Machchapuchchre

अर्थ राजनीति  ~  रौतहट बम विस्फोटमा संलग्न सम्बन्धि भुतपुर्व मन्त्री मोहम्मद अफ्ताब आलमको मुद्दा बारेको पेसी आज तोकिने भएको छ। भुतपुर्व मन्त्री आलमले आफूलाई थुनामुक्त गरी साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै सर्वोच्चमा दिएको रिट निवेदनको पेसी गत शुक्रबार तोकिएको थियो तर आलमलेनै बहस स्थगितका लागि रिट निवेदन पेस गरेपछि शुक्रबार बहस हुस नसकेको हो। यसरि छैटौँपटक पटक पेसी सरेपछि आज पेसी तोकिने भएको हो।  आलमको मुद्दा जिल्ला अदालत रौतहटमा चलिरहेपनि उनलाई सुरक्षाको कारण नख्खु कारागारमा थुनामा राखिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्