दोस्रो चरणको कोरोना खोप लगाउने यि १९ स्थानहरु

Machchapuchchre

अर्थ राजनीति  ~  सरकारले दोस्रो चरणको कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप बैसाख ७ गते देखि ११ गते सम्म लगाउने भएको छ । पहिलो चरणमा खोप लगाएकाहरुलाई सरकारले काठमाडौंका विभिन्न १९ स्थानबाट खोप लगाउने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । विहान १० बजे देखि दिउँसो ४ बजेसम्म खोप लगाउने भएकाले खोप कार्ड लिएर सम्पर्क गर्न समेत स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

यि हुन् खोप लगाइने स्थानहरु:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्