कोरोना नियन्त्रणका लागि छलफल गर्न आज ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

Machchapuchchre

अर्थ राजनीति  ~  आज साँझ ५ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको नियमति बैठक बोलाइएको हुन् । आजको बैठकमा देशमा बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै केही निर्णय हुनसक्ने बताइएको छ । सीसीएमसीको शनिबारको बैठकले कोरोना संक्रमणको बढ्दो जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषद्‍मा सिफारिस गरेको थियो । सो प्रस्तावमाथि बैठकमा छलफल हुने बताइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्