लुम्बिनी प्रदेश : मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा
अर्थ राजनीति ~ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन बस्नु अगावै उनले राजीनामा दिएका हुन् । प्रदेशसभामा मुख्यमन्त्री पोखरेल स्पष्ट अल्पमतमा छन् । लुम्बिनीमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाको समर्थन लिएर ४१ प्रदेशसभा […]
