एमसीसीले देशमा सामाजिक र आर्थिक विकास हुन्छ : डा. भट्टराई

Machchapuchchre

अर्थ राजनीति  ~  पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी कार्यक्रम लागु गर्दा देशको सामाजिक र आर्थिक विकासमा टेवा पुग्ने बताउनु भएको छ । डा. भट्टराईले सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा मंगलबार आयोजित संचारकर्मीहरुसँगको भेटघाटका क्रममा एमसीसीलाई संसदबाट अनुमोदन नगरी कार्यक्रम लागु गर्न सकिने समेत बताउनुुभयो । डा. भट्टराईले अहिले नेपालको लक्ष्य विदेशी सहयोगहरुको विरोध गर्ने नभएकाले ठुला राजनैतिक दलहरुका बीचमा सहमति गरेर एमसीसी कार्यक्रम लागु गर्न सकिने बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्