पोलमा रहेका इन्टरनेट तार हटाउदै विद्युत प्राधिकरण
अर्थ राजनीति ~ स्मार्ट सिटी निर्माणसँगै काठमाडौं शहरमा अव्यवस्थित र दृश्यप्रदूषणको मुख्य कारण बन्दै गएकोले प्राधिकरणले आफ्ना पोलमा रहेका इन्टरनेट लगायतका तार हटाउने भएको छ । अप्टिकल फाइबर र पोलको भाडा बुझाउन पटक पटक ताकेता गर्दा समेत चासो नदेखाए पछि प्राधिकरणले आसोज १५ भित्रमा उपत्यकाका सबै तार हटाइ सक्ने जनाएको छ । प्राधिकरणले सूचना जारी […]
