बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषदको बैठक
अर्थ राजनीति ~ आज राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । सचिवालयका अनुसार बैठकमा गृहमन्त्री बालकृष्ण खाण, मुख्यसचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल सहभागी थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठकअघि राष्ट्रिय सुरक्षा परिषदको बैठक […]
