अर्थमन्त्री द्वारा शेयर बजारका समस्या समाधान गर्न गभर्नरलाई निर्देशन

अर्थ राजनीति  ~  अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले शेयर बजारका समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिएका छन् ।  राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा १२ करोड सीमा राखेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक सातामै झण्डै २०० अंकले घटेको छ । लगानीकर्ताहरु संगठित भई आन्दोलनमै उत्रिएका छन् । पूँजी […]

कांग्रेस महाधिवेशन: जिल्ला सभापतिमा देउवा र पौडेल पक्षको रस्साकसी

अर्थ राजनीति  ~  नेपाली काँग्रेस जुम्लाको जिल्ला सभापतिका लागि देउवा र पौडेल पक्षको रस्साकसी हुने देखिएको छ । जुम्लाका ६० वटा वडामा सहमतीका आधारमा युवालाई प्रथामिकता दिँदै वडा अधिबेशन सम्पन्न भएपनि जिल्ला सभापतिका लागि भने दुई पक्ष बीच रस्साकसी हुने देखिएको हो । जिल्ला अधिवेशन नजिकिदै गर्दा सभापतिको लागि जुम्लमा झण्डै आधा दर्जन आकांक्षी देखिएका […]

कृष्णबहादुर महरा : ” मुलुकमा अर्को जटिल परिस्थित आयो “

अर्थ राजनीति ~  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले मुलुकमा अर्को जटिल परिस्थिति आएको बताएका छन् । संसदमा विचाराधीन रहेको एमसीसी पारितका लागि तयारी भइरहेको बेला महराले यस्तो बताएका हुन् । सोमबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भएको भेटघाट कार्यक्रममा बोल्दै महराले  एमसिसिलाई लक्षित गर्दै भने, ‘अहिले मुलुकमा अर्को परिस्थित आएको छ। तर, […]

वामदेव गौतमको भावी राजनीति धरापमा

अर्थ राजनीति  ~  नेपाल कम्युनिष्ट पार्टी एमालेबाट दोस्रो पटक बहिर्गमनको पथमा हिँड्नुभएका निवर्तमान उपाध्यक्ष वामदेव गौतमको भावी गन्तव्यलाई विभिन्न टिकाटिप्पणी शुरु भएका छन् । सैद्धान्तिक निष्ठाभन्दा खपतको राजनीतिमा माहिर मानिने गौतम राजीनामा पत्रमा समेत एमाले अध्यक्ष केपी ओली विरुद्ध खनिनुभएको छ । पछिल्लो समय पार्टी नेतृत्वसंग असन्तुष्ट नेता गौतम एमालेमै सक्रिय रहने अड्कालबाजी बीच राजीनामा पत्र […]

कांग्रेस महामन्त्रीमा दुई यूवाको भिडन्त हुदै : गगन थापा र विश्वप्रकाश शर्मा

अर्थ राजनीति  ~  प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका यूवा नेताहरु एवं केन्द्रीय सदस्यद्वय गगन थापा र विश्वप्रकाश शर्मा आगामी १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारमा लड्ने भएका छन् । यसअघि कांग्रेसमा कृष्ण सिटौला समूहमा रहेका थापाले संस्थापनइतर पौडेल समूहवाट आफू महामन्त्री पदमा लड्ने औपचारिक घोषणा गरिसकेका छन् । थापाले गत भदौ १४ गते काठमाडौं महानगरपालिका-३० मा […]

कुलमानको नियुक्तिविरुद्ध परेकाे रिट प्रधान न्यायाधीश जबराले हेर्ने

अर्थ राजनीति  ~  नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै परेको रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले हेर्ने भएका छन् । आइतबार पेसी तोक्ने क्रममा उक्त रिट जबराले आफ्नै इजलासमा राखेका हुन् । निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति बदरको माग गर्दै ३२ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए […]

कमल थापाले भने, ” राजनितिलाई कमाई खाने माध्यम बनाउन दिन हुदैन “

अर्थ राजनीति  ~  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शासन जनताको छोराछोरीले गर्ने, अभिभावकको रुपमा राजसंस्था रहने व्यवस्था हुनुपर्ने बताउनुभएको छ । मकवानपुर क्षेत्र नम्बर २ प्रदेश ‘ख’ पार्टी कार्यालयको मनहरीमा उद्घाटन गर्दै उहाँले धर्मनिरपेक्षता र संघीयता तुरुन्तै खारेज हुनुपर्ने बताउनुभएको हो । थापाले अहिलेको शासन प्रणाली मुलुकको लागि अनावश्यक बोझ भएको समेत बताउनुभयो। मुलुकमा […]

बजेट तोडमोड गरेर ल्याए परिणाम राम्रो हुँदैन : नेता नेम्वाङ

अर्थ राजनीति  ~  नेकपा एमालेका नेता तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले वर्तमान शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकार आफैं तर्सिएको आरोप लगाउनुभएको छ । वर्तमान सरकारले अघिल्लो सरकारले ल्याएका जनमूखी काम तथा बजेटलाई परिमार्जन वा तोडमोड गर्ने रणनीतिमा लागिरहेको प्रति लक्षीत गर्दै नेता नेम्वाङले बजेटलाई तोडमोड गरे परिणाम राम्रो नआउने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, […]

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

अर्थ राजनीति  ~ राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अधिवेशन आह्वान गरेकी छन् । सरकारले यही भदौ २३ गतेदेखि अधिवेशन बोलाउन सिफारिस गरेपछि उनले अधिवेशन बोलाएकी हुन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते बुधबार दिउँसो ४ बजे दुवै सदनको अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो । अधिवेशनबारे बोलाउनेबारे शनिबार बिहान […]

एमालेसँग एक्लै लड्ने पार्टीको जमानत जफत हुन्छः ओली

अर्थ राजनीति ~  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै चुनाव लड्न आउने दलहरुको जमानत जफत हुने दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सत्तारुढ गठबन्धन मोर्चाबन्दी गरेर चुनाव आउने कुरा आफूले सुनेको उल्लेख गर्दै जमानत जोगाउन पनि आफ्नो पार्टीसँग मिलेर चुनाव लड्न आउन सत्तारुढ गठबन्धन दललाई चुनौती […]