लुम्बिनीका मन्त्रीहरुलाई थप जिम्मेवारी दिंदै गरियो मन्त्रालयको हेरफेर

अर्थ राजनीति   ~  लुम्बिनी प्रदेश सरकारले मन्त्रीहरुलाई थप जिम्मेवारी दिंदै मन्त्रालयको हेरफेर तथा कार्य विभाजन गरिएको छ । मुख्यमन्त्री कुल प्रसाद केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार मन्त्रालयको हेरफेर र कार्य विभाजन गरेका हुन् । पछिल्लो पटक प्रदेश प्रमुख शेरचनले गरेको हेरफेर तथा कार्यविभाजन अनुसार अव लुम्बिनी […]

महेश बस्नेतलाई देउवाको चुनौती- मलाई होइन, दुर्लभ थापालाई हराएर देखाउनुस्

अर्थ राजनीति  ~  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले नेता महेश बस्नेतलाई आउने चुनावमा जितेर देखाउन चुनौती दिएका छन् । शुक्रबार भक्तपुरको सूर्यविनायकमा कांग्रेस वडा अधिवेशनको उद्घाटन गर्न पुगेका देउवाले सोही क्षेत्रका सांसद बस्नेतलाई आउने चुनाव जितेर देखाउन चुनौती दिएका हुन् । केही दिनअघि भक्तपुरकै एक कार्यक्रममा बस्नेतले अब कांग्रेसलाई खोज्नुपर्ने भएको भन्दै […]

माधव नेपालसँग वामदेव गौतमका शर्त : संघीयता परिमार्जन र जबज

अर्थ राजनीति  ~  नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, संघीयता परिमार्जन गर्नुपर्ने लगायतका चार शर्त राखेका छन् । बिहीबार दिउँसो गौतम र अध्यक्ष नेपालबीच भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा गौतमले आफ्नो चार शर्त रहेको बताए । आफ्नो शर्त पूरा भए […]

ओली सरकारले ल्याएका दुई हजार आयोजना रोकियो

अर्थ राजनीति  ~ सरकारले केपी ओली सरकारले प्राथमिकता दिएर अघि बढाएका अधिकांश पूर्वाधार आयोजना रोकिदिएको छ। ओली सरकारले अघि बढाएका करिब २ हजार वटाभन्दा बढी आयोजनाहरु पुन: प्राथमिकीकरण गर्नुपर्ने भन्दै रोकिदिएको हो। भौतिक पूर्वाधार मन्त्रालय स्रोतका अनुसार रोकिएकामध्ये धेरैवटा आयोजना सरकारले काम सुरु गरेको देखाएर भविष्यमा बजेट नपुगेको देखाउँदै अलपत्र हुने खालका छन्। अघिल्लो सरकारले […]

एमाले अध्यक्ष ओलीले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथि सर्बच्चो अदालतमा आज सुनुवाइ हुँदैछ । गैरकानूनीरूपमा एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिएको भन्दै एमाले अध्यक्ष ओलीले बुधबार रिट दायर गरेका थिए । ओलीको रिटमाथि सुनुवाइका लागि न्यायाधीश मीरा खड्काको इजलासमा पेशी तोकिएको छ । […]

अध्यक्ष प्रचण्डले बोलाए स्थायी कमिटीको बैठक

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका छन् । आज साढे २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक बोलाएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनुका साथै पार्टीको निर्वाचन कार्यविधिका बारेमा समेत छलफल हुने जनाइएको छ […]

एमसीसीविरुद्ध अमेरिकी दूतावास अगाडि प्रदर्शन

अर्थ राजनीति  ~  अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै काठमाडौँस्थित अमेरिकी दूतावास अगाडि केही युवाहरुले प्रदर्शन गरेका छन् । ‘एमसीसी खारेज राष्ट्रिय अभियान’को नामबाट युवाहरु प्रदर्शनमा उत्रिएका थिए । अभियानका संयोजक निर्ग जैसीसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएर महाराजगञ्जमा राखेको बताएको छ । पक्राउ पर्नेहरुमा जैसीसहित, जनक ढुंगाना, सम्राट थापा, कुलदीप शर्मा, सुरज […]

उत्साहपूर्वक अधिवेशनमा सहभागी हुन गगन थापाको आग्रह

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका युवा नेता गगन थापाले कांग्रेको वडा तहको अधिवेशन आज आरम्भ भएको बताएका छन् । नेता थापाले वडा पार्टी संरचनाको आधारभूत तह मात्र नभई यो पार्टीलाई कुन बाटो हिँडाउने र कस्तो नेतृत्व दिने भनेर लाखौँ क्रियाशील सदस्यले निर्णय गर्ने मूल ठाउँ भएको बताएका छन्। नेता थापाले सम्पूर्ण क्रियाशील साथीहरूलाई उत्साहपूर्वक यो […]

काठमाडौं महानगरमा आउँदो हप्तादेखि विद्यालय खोल्ने तयारी गर्दै

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाले आगामी हप्तादेखि विद्यालय खोल्ने तयारी गरेको छ । स्मार्ट–लकडाउन कार्यविधि अनुसार काठमाडौंको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले विद्यालय खोल्न सक्ने भनेपछि महानगरले तयारी थालेको हो । महानगर शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले शिक्षा समितिका पदाधिकारीसँग छलफल गरेर आउने हप्तादेखि खोल्ने तयारी भइरहेको बताए । प्रशासन कार्यलयले स्थानीयले विद्यालय […]

सर्वोत्तम सिमेन्टको सेयर प्रकरण: अध्यक्ष ढुंगाना निलम्बित

अर्थ राजनीति  ~  सरकारले सर्वोत्तम सिमेन्टको सेयर खरिदमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गर्दै न्यायिक छानबिन समिति गठन गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो। मन्त्रिपरिषद्ले छानबिन प्रक्रिया प्रभावित हुनसक्ने वा प्रमाण नष्ट हुनसक्ने कारण देखाउँदै बोर्ड अध्यक्ष ढुंगानालाई निलम्बनको निर्णय गरेको हो। उच्च अदालतका पूर्व […]