एमसीसीविरुद्ध अमेरिकी दूतावास अगाडि प्रदर्शन

Machchapuchchre

अर्थ राजनीति  ~  अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै काठमाडौँस्थित अमेरिकी दूतावास अगाडि केही युवाहरुले प्रदर्शन गरेका छन् । ‘एमसीसी खारेज राष्ट्रिय अभियान’को नामबाट युवाहरु प्रदर्शनमा उत्रिएका थिए । अभियानका संयोजक निर्ग जैसीसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएर महाराजगञ्जमा राखेको बताएको छ । पक्राउ पर्नेहरुमा जैसीसहित, जनक ढुंगाना, सम्राट थापा, कुलदीप शर्मा, सुरज तामाङ, टेकम बिसी, मोहमद नसिर, दुर्गा जोशी, केदार थामी र सुशील नेपाली रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्