सभापतिका उम्मेदवार सिंहले खोले सम्पर्क कार्यालय
अर्थ राजनीति ~ नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उठ्ने तयारी गरिरहेका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोल्नु भएको छ । नेता सिंहले आज बिहान एक कार्यक्रमकाबीच सम्पर्क कार्यालयको उद्घाटन गर्नु भएको हो । सिंहदरबार अगाडि यलम्बर पार्टी प्यालेस भाडामा लिएर उहाँले सम्पर्क कार्यालय खोल्नु भएको हो । सिंहले सभापति पदमा आफू नेचुरल उम्मेदवार […]
