” एमसीसीबारे आत्तिन पर्दैन भनेको छु ” : प्रधानमन्त्री देउवा
अर्थ राजनीति ~ प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी दलहरुबीच सहमति गरेर पास गर्ने बताएका छन् । संसद् अधिवेशन अन्त्य भएपछि अमेरिकाले यसबारे चासो व्यक्त गरिरहँदा प्रधानमन्त्रीले देउवाले संसद् अधिवेशन अर्कै कारणले बन्द गरेको र एमसीसीबारे नआत्तिन भनेर भनिसकेको जानकारी दिएका हुन् । जलवायु सम्मेलनमा भाग लिएर नेपाल फर्किएका प्रधानमन्त्री देउवाले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा दुई […]
