राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख : ” आयातमुखी अर्थतन्त्र बढ्दै गए संकट आउँछ “

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले मुुलुकको अर्थतन्त्र आयातमुखी भएकाले आयातमुखी अर्थतन्त्र बढ्दै गए भविष्यमा थप शंकट निम्तिने बताएका छन् । शनिबार काठमाडौंमा मदन भण्डारी बौद्धिक मञ्चद्वारा आयोजित संकटोन्मुख अर्थतन्त्र र आगामी आर्थिक वर्ष ०७९/८० को बजेट विषय अन्तरक्र्रिया कार्यक्रममा बोल्दै डा.श्रेष्ठले यस्तो बताएका हुन् । उनले नेपाली सबै आयातमुखी […]

नेपाल प्रहरीद्धारा थप ४ सय ७४ असईको माग

अर्थ राजनीति  ~  नेपाल प्रहरी प्रधान कार्यालयले ४७४ जना प्रहरी सहायक निरीक्षक (असई) लागि भर्ना खुलाएको छ । आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले यसअघि माग गरिएका संख्यामा थप गरी कुल ७६ जना थप गरी जम्मा ४ सय ७४ जना प्रहरी सहायक निरिक्षकका लागि भर्ना खुलाएको हो । साथै, २ हजार ४७४ जना प्रहरी […]

प्रदेश १ मा ३०० उद्योग बन्द हुने भएपछि हजारौंले रोजगारी गुमाउदै

अर्थ राजनीति  ~  नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को चौथो साधारणसभाले सरकारले बजेटमार्फत गरेको करका दर हेरफेरले सेनेटरी प्याड, वायर, वनस्पति तेललगायत ३०० स्वदेशी उद्योग धराशयी हुने र हजारौंले रोजगारी गुमाउने ठहर गरेको छ । विराटनगरमा सम्पन्न सभाले कच्चा पदार्थमा बढाइएको भन्सार दर संशोधन गर्न पहल गर्ने निर्णय पनि गरेको छ । सभाले विभिन्न […]

महन्थलाई ओलीको प्रस्ताव-‘गठबन्धन गरेर चुनावमा जाऔैं’

अर्थ राजनीति   ~  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन गरेर सङ्घीय निर्वाचनमा जान लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर समक्ष प्रस्ताव गरेको खुलेको छ । काठमाडौंमा जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले एमाले अध्यक्ष ओलीले सो प्रस्ताव गरेको जनाउँदै सो विषयमा धारणा दिन पनि पार्टीका नेताहरुसँग राय मागेका छन । ‘ओलीजीले […]

बैंकिङ कसुर मुद्दामा रहेका २ फरार अभियुक्त पक्राउ

अर्थ राजनीति –  काठमाडौं ।  केन्द्रीय अनुसन्धान ब्यूरो( सीआईबी)ले बैंकिङ कसुर मुद्दामा रहेका फरार दुई जना अभियुक्तहरुलाई पक्राउ गरेको छ । महाराजगञ्जबाट खटिएको सीआईबीको ब्‍यूरोले शर्मा र गुरूङ दुवै जनालाई काठमाडौं बालुवाटारबाट पक्राउ गरेको जनाएको हो । उच्च अदालत पाटनको २०७९ वैशाख ५ गतेको फैसलाले शर्मालाई ११ दिन कैद र ५५ लाख जरिवाना सुनाएको थियो […]

प्रधान सेनापतिद्वारा अमेरिकी पदाधिकारीसँग भेटवार्ता

अर्थ राजनीति – अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गरेका छन् । शर्मा असार १३ देखि अमेरिकाको भ्रमणमा रहेका छन् । अमेरिकी सेनाका आर्मी चिफ अफ स्टाफका जनरल जेम्स चार्लेससँग अनि   एडमाइरल क्रिस्टोफर डब्लु ग्रेडी,  दक्षिण र दक्षिणपूर्वी एसिया मामिला हेर्ने उपसहायक सचिव लिन्से डब्लु फर्डसँग भेटवार्ता गरेका छन् । सेनाकाअनुसार […]

अवैध सुन तस्करी आरोपमा दुई जना विरुद्ध मुद्दा दायर

अर्थ राजनीति – पोखराको रामबजार बस्ने २५ वर्षिय रमेश सुनार र रुपन्देही घर भई हाल काठमाडौंको टोखामा बस्ने सुनिता बिक विरुद्ध मुद्दा दायर गरेको छ ।   नेपाल अनुसन्धान विभागले शुक्रबार अवैध सुन तस्करी गरेको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गत माघ १५ गते पोखराको पावरहाउस चोकबाट […]

” मुलुक समृद्ध बनाउने अभियानमा छौं ” : प्रधानमन्त्री देउवा

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवाले आफु मुलुकलाई समृद्ध बनाउने अभियानमा रहेको बताएका छन् । यो अभियान सफल बनाउनु सबैको दायित्व रहेको पनि उनले बताएका छन् । ६४ औं संसद दिवसको अवसरमा आज संसद भवनको ल्होत्से हलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘अहिले हामी संघीय लोकतान्त्रिक गणतान्त्रिक संसदीय व्यवस्था मार्फत मुलुकलाई समृद्ध बनाउने […]

राजनीतिको पाँचौँ घुम्तीमा डा. भट्टराई

अर्थ राजनीति  ~  २०७० साल फागुन २५ गते तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले ‘नयाँ शक्तिको खाँचो’ शीर्षकको लेख नेपाल साप्ताहिकमा प्रकाशित गरे । उनको लेखलाई लिएर बौद्धिक तप्कामा निक्कै ठुलो बहस र तरङ्ग सिर्जना भयो । तर, संविधान निर्माणको रस्साकस्सीमा यो बहस त्यतिकै ओझेलमा पर्‍यो । लामो विवादपछि २०७२ साल असोज ३ […]

“अर्थमन्त्री शर्माले गरेको विषयमा तत्काल छानविन गर ” : सुवास नेम्वाङ

अर्थ राजनीति  ~  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनाधिकृत मान्छे सामेल गराएको भन्ने विषयमा तत्काल छानविन गरी सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिनुभएको छ । पूर्वसभामुख समेत रहनुभएका उपनेता नेम्वाङले आफ्नो पार्टीले संसदमा सो कुरा उठाएपछि अर्थ मन्त्रालयको फुटेज हेरेर भए पनि त्यो […]