सरकारले भारतीय सेनाका प्रधानसेनापतिलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने निर्णय गरेको छ
काठमाडौं : सरकारले भारतीय सेनाका प्रधानसेनापति मनोज पाण्डेलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले परराष्ट्र मन्त्रालयमार्फत भारतीय सेनाका प्रधानसेनापति पाण्डेलाई सेप्टेम्बर ५ देखि ८ सम्म नेपाल […]
