आज नेप्से परिसूचक ५१ अंकले घट्यो
अर्थ राजनीति ~ चैत महिनाको पहिलो दिन आइतबार सेयर बजार ५१ अंक भन्दा धेरैले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने होटल तथा पर्यटन र हाइड्रोपावर बाहेकका सबै समूह घटेका छन् । सेयर कारोबार मापक नेप्से परिसूचक ५१ दशमलव २३ अंकले २ हजार ४ सय ७ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको […]