बधुबार बढ्याे सुनकाे मूल्य

Machchapuchchre

अर्थ राजनीति  ~ मंगलबार प्रतिताेला ८५ हजार ६०० रूपैयाँमा काराेबार भइरहेकाे छापावाला सुन आज प्रतिताेला ६ सय रूपैयाँले बढेर ८६ हजार २ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । त्यस्तै आज तेजावी सुनको प्रतितोला सुनको मूल्य ८५ हजार ७ सय ५० रूपैयाँमा काराेबार  भइरहेकाे छ ।

यता, चाँदीको मूल्य पनि बढेकाे छ । चाँदी प्रतिताेला १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ७० रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्