क्रिप्टोकरेन्सी कारोबार गर्ने दुईजना विरुद्ध मुद्दा दायर
अर्थ राजनीति ~ राजस्व अनुसन्धान बिभागले विदेशी विनिमयको अपचलन गरेको आरोपमा दुईजना विरुद्ध मुद्दा दायर गरेको छ। विदेशी विनिमयको अपचलनको आरोप लगाए पनि उनिहरुले नेपालबाट क्रिप्टोकरेन्सीमा लगानी गरेको देखिएको छ। उनीहरुले नेपालमा बसेर क्रिप्टोकरेन्सीमा लगानी गरी झण्डै दश करोड रुपैयाँ अपचलन गरेको जनाएको छ। आरोपितले सामूहिक रुपमा मिलिमतो गरी मोबाइल एप्स वानएक्सबेट बाइनान्स एडीभी क्यास […]