बैंकहरुले कमिसनबाट कमाए १३ अर्ब, सर्वाधिक नबिलको
अर्थ राजनीति ~ हालसम्म २१ वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुमध्ये १५ वटा बैंकहरुको नाफा बढेको छ भने ५ वटा बैंकहरुको नाफा घटेको छ । शायद पहिलो पटक नै हुनुपर्छ एउटा बैंकले भने नोक्सानी नै व्यहोरेको देखिएको छ। वित्तीय विवरण सार्वजनिक […]