बैंक तथा वित्तिय संस्थाहरुले गरे सरकारसँग सुरक्षाको प्रत्याभूतिको माग
अर्थ राजनीति ~ बैंक तथा वित्तीय संघ संस्था सम्वद्ध चार वटा संगठनले सुरक्षाको प्रत्याभूति माग सरकारसँग गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै शाखा संचालन तथा कर्मचारी र ग्राहकको सुरक्षाको माग गरेका हुन् । पूर्वी नेपालका इटहरी, सुनसरी झापालगायतका […]
