पैसा नभएपछि धमाधम आन्तरिक ऋण नवीकरण हुदै
अर्थ राजनीति ~ सरकारले ३४ अर्ब २० करोड ३२ लाख रुपैयाँ बराबरको ऋणपत्र जारी तथा नवीकरण गर्ने भएको छ। राजस्वले खर्च चल्न छाडेपछि सरकारले पुरानो ट्रेजरी बिल नवीकरण गर्ने र नयाँ जारी गर्ने भएको हो। सरकारका लागि नेपाल राष्ट्र बैंकले सोमबार ट्रेजरी बिल जारी गर्न लागेको हो। कुल ३४ अर्ब २० करोडमध्ये २ अर्ब रुपैयाँ […]
