” बैंकको ब्याजदर कम हुँदै छ “: गभर्नर अधिकारी
अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदरमाथिको दबाब विस्तारै कम हुँदै गएको बताएका छन् । केन्द्रीय बैंकको ६८ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले बैंकिङ प्रणाली सुदृढ रहेको तर्क पनि गरे । पछिल्लो समय खराब कर्जा बढ्दै जाँदा बैंकहरूमाथि निरन्तर दबाब पर्दै आएको छ । साथै उच्च ब्याजदरका कारण निजी क्षेत्र बैंकप्रति […]
