सरकारलाई मेडिकल कलेज सञ्चालकहरुको जवाफ – अतिरिक्त शुल्क फिर्ता गर्दैनौं
काठमाडौं । निजी मेडिकल कलेज सञ्चालकहरूले विद्यार्थीबाट लिएको गैरकानुनी रकम फिर्ता नगर्ने अडान लिएका छन्। मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग भेट गरी उनीहरुले आफूहरुले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने बताएका हुन् । मेडिकल कलेज सञ्चालकहरुले शैक्षिक सत्र २०७४÷७५ र २०७५÷७६ मा लिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने भनी शिक्षामन्त्रीलाई पत्र बुझाएका छन् । आफूहरुले विद्यार्थी […]
