पाँच कम्पनीको आईपीओ निष्कासन हुँदै

अर्थ राजनीति  ~  सेयर बजार उकालो लागिरहेकै बेला पाँचवटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) निष्कासन हुने भएको छ । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको अन्तिम स्वीकृति प्रक्रिया अगाडि बढाएको छ । बोर्डले पाँचवटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिनेगरी अन्तिम प्रक्रिया टुंग्याएपछि साना लगानीकर्ता हौसिएका छन् । बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज निलम्बनमा परेपछि धितोपत्र बोर्डले आईपीओ निष्कासनका […]

बैंकहरु नाफामा , ६ महिनामा ११ प्रतिशतको वृद्धि

अर्थ राजनीति  ~  वाणिज्य बैंकहरुको नाफा ११ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा चालु वर्षको पुससम्म नाफा २ अर्ब ९४ करोड ३० लाख रुपैयाँले बढेको छ। यद्यपि शुक्रबारसम्म कुल २३ वाणिज्य बैंकले मात्र वित्तीय विवरण सार्वजनिक गरेका छन्। नेपाल बैंक, एनएमबि, हिमालयन र सनराइज बैंकले विवरण सार्वजनिक गर्न बाँकी नै छ। वित्तीय […]

सेयर बजारमा दोहोरो अंकको सुधार

अर्थ राजनीति  ~  पछिल्ला दुई दिन करेक्सन आएको सेयर बजारमा पुनः दोहोरो अंकको सुधार आएको छ । उतार चढावबीच बजार परिसूचक नेप्से बिहीबार ३३ अंकले उकालो लागेर २९ सय ३१ पुग्यो । कारोबार भने ६ अर्ब तलै सीमित भयो । वाणिज्य बैंक र सामूहिक लगानी कोष मात्र नगन्य अंकले रातो रहे बाहेक अरु सबै समूह […]

आज सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँ

अर्थ राजनीति  ~  बुधबार सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो। यसर्थ आज सुनको मूल्य एक सय रुपैयाँले बढेको छ। त्यस्तै, आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर १२सय ८५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी १२ सय ५५ […]

ऋणको ब्याज तिर्न मसान्तअघि नयाँ ऋण लगानी

अर्थ राजनीति  ~  बाणिज्य बैंकहरुले पुसको अन्तिम साता ३५ अर्ब रुपैयाँ ऋण सृजना गरेका छन्। यस्तो ऋण खासगरी पुरानै ऋणको ब्याज तिर्न प्रयोग हुन्छ। यसबाहेक सरकारी राजस्व तिर्नका लागि लिमिट लिएर बसेका ब्यवसायीहरुले पनि झिकेका हुन्छन्। यो समयमा निक्षेप १७ अर्ब रुपैयाँले बढेको छ। विभिन्न खातामा रहेको निक्षेपमा पाकेको ब्याज भुक्तानी भएर बचत खातामा जाँदा […]

राष्ट्र बैंकद्वारा २० करोड रुपैयाँको ट्रेजरी बिल जारी

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले सोमबार २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले माघ ४ गतेदेखि आगामी बैशाख ६, २०७९ सम्म, कुल ९१ दिनका लागि २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गरेको हो । सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले ९१ दिनका लागि जारी हुने ट्रेजरी बिल […]

नेप्से परिसूचक २९ सय अंक माथि

अर्थ राजनीति  ~  शेयर कारोबार मापक नेप्से परिसूचक २९ सय माथि पुगेको छ । पछिल्लो समय लगातार बढिरहेको नेप्से परिसूचक आइतबार कारोबार खुला भएको केही मिनेटमा नै २९ सय माथि पुगेको हो । आइतबार २८ सय ७३ दशलमव ४१ अंकमाबाट खुलेको कारोबार केही मिनेटमा नै उच्च अंकले बढेर २९ सय माथि पुगेको हो । यद्यपि, […]

हिमालयन-इन्भेष्टमेन्ट बैंकको मर्जर भाँडिदै, सञ्चय कोषद्वारा नयाँ डिडिए गर्न माग

अर्थ राजनीति   ~  हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर कर्मचारी सञ्चय कोषको निर्देशममा भाँडिने भएको छ । सञ्चय कोषका विस्वास पात्र हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले २९औं बार्षिक साधारणसभामा शेयर अनुपात नमिलेको भन्दै मर्जरको एजेण्डा नै अगाडि बडाएनन् । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्ज गर्ने कि नगर्ने भन्ने विषयमा मतदान भएको छ । त्यसको परिणाम […]

” तरलता अभाव माघपछि सहज हुन्छ ” : डा. गुणाकर भट्ट

अर्थ राजनीति  ~  तरलता ब्यवस्थानका लागि नेपाल राष्ट्र बैंकले आफ्नो तर्फबाट निकै पहल गरिरहेको छ। अहिले पुनर्कर्जा सुविधा प्रदान गरिरहेको छ। आधा खर्ब रुपैयाँभन्दा बढि पुनर्कर्जा वित्तीय क्षेत्रले पाइसकेको छ। यसले गर्दा अहिले तरलता अभाव पहिले भन्दा निकै सहज देखिएको छ। ९१ प्रतिशत पुगिसकेको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) अहिले ९० प्रतिशतभन्दा तल आएको छ। सरकारले […]

नेपाल बंगलादेश बैंकबाट ज्ञानेन्द्र ढुंगानाको अवकाश

अर्थ राजनीति  ~   एनबीको भविष्यका लागि निकै महत्वको डिल चलिरहेका बेला प्रमुख कार्यकारीबाट ज्ञानेन्द्र ढुंगानाको अवकाश भएको छ। एक दशकदेखि व्यवस्थापकीय नेतृत्व गरेका ढुंगानाले एनबी बैंकको वित्तीय अवस्था सुधारमा निकै काम गरेका हुन्। ढुंगानाले बैंकिङ करिअर एकाएक निजी क्षेत्रको वित्तीय संस्थाबाट थालेका होइनन्। नेपाल राष्ट्र बैंकको निर्देशकबाट राजीनामा दिएपछि उनको बाटो निजी क्षेत्रका वित्तीय संस्थाको व्यवस्थापकीय […]