आज सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँ

Machchapuchchre

अर्थ राजनीति  ~  बुधबार सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो। यसर्थ आज सुनको मूल्य एक सय रुपैयाँले बढेको छ। त्यस्तै, आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर १२सय ८५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी १२ सय ५५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य घटेर प्रतिऔंस १८ सय १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्