तोलामा ९ सयले घट्यो सुनको मूल्य
अर्थ राजनीति ~ नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा नौं सयले घटेको हो । बिहिबार सुनको मूल्य तोलामा ९ सयले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको […]
