शुक्रवार सुन तोलामा १३ सय रुपैयाँ बढ्यो
अर्थ राजनीति ~ यो साता सुनको मूल्यमा प्रतितोला २ हजार २ सय रुपैयाँ बढेको छ। साताको अन्तिम दिन प्रतितोला ९६ हजार ७ सय रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा कारोबार मूल्य बलियो भएसँगै अघिल्लो दिन बिहीबारका तुलनामा सुन तोलामा १३ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा […]
