शुक्रबार सुनको मूल्य तोलाको एक लाख एक हजार रुपैयाँ चार सय

Machchapuchchre

अर्थ राजनीति  ~  साताको अन्तिम दिन सुनको मूल्य बढेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा शुक्रबार ५ सय रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रति तोला एक लाख एक हजार ४ सय रुपैयाँ निर्धारण भएको छ। बिहीबार सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९ सय रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य शुक्रबार तोलामा १५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ८० रुपैयाँ थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्